Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फ्रान्सको सहज जित

$
0
0

काठमाडौँ, १२ चैत । गएराति भएको युरो कप क्वालिफिकेशन खेलमा फ्रान्सले आइसल्याण्डलाई ४–० गोलले पराजित गरेको छ ।

फ्रान्सका लागि खेलको १२ औँ मिनेटमा स्यामुल एमटीटीले १२ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । जिराउडले ६८ औ मिनेटमा गोल गरे । खेलको ७८ औ मिनेटमा एम्बाप्पेले फ्रान्सकालागि तेस्रो गोल गरे । उनै ग्रिजम्यानले ८४ औ मिनेटमा गोल गरे ।

फ्रान्सले छनोटको दुर्इ खेलमा ८ गोलको वर्षात् गर्न सफल भएको छ । यसअघि फ्रान्सले माल्डोभालाई ४–१ गोलले पराजित गरेको थियो ।

यो जितसँगै फ्रान्सले ६ अंक जोडेको छ । आइसल्याण्डको यो पहिलो हार हो ।

The post फ्रान्सको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles