Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीको कठिन जित

$
0
0

काठमाडौँ, २९ चैत । गएराति भएको युरोपा लिगको क्वार्टरफाईनलको पहिलो लेगमा चेल्सीले स्लाभिया प्रागलाई १–० गोलले पराजित गरेको छ ।

खेल सकिन केही मिनेट बाँकी रहँदा चेल्सीका लागि एलोन्सोले गोल गरे । चेल्सीको यो विशेष खेलमा इडिन हजार्ड भने बेन्चमा रहेका थिए ।

दोस्रो लेगको खेल अप्रिल १८ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।

The post चेल्सीको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles