काठमाडौँ, २९ चैत । गएराति भएको युरोपा लिगको क्वार्टरफाईनलको पहिलो लेगमा आर्सनलले नेपोलीलाई २–० गोलल ले पराजित गरेको छ ।
खेलको १४ औँ मिनेटमा अरोन राम्सीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
खेलको २५ औ मिनेटमा कालिदै कौलीबलीले आत्मघाति गोल गरे ।
आर्सनल यस सिजन युरोपा लिग उपाधि जित्ने होडमा रहेको छ । तर, नेपोलीलले आफ्नो घरेलु मैदानमा कमव्याक गर्ने सम्भावना पनि उत्तिकै बलियो रहेको अनुमान गरिएको छ ।
The post घरेलु मैदानमा आर्सनलको सहज जित appeared first on Sajha Post.