Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

घरेलु मैदानमा भिल्लारियलको लज्जास्पद हार

$
0
0

काठमाडौँ, २९ चैत । युरोपा लिगमा दुई स्पेनिस क्लबको भिडन्त पनि रोमाञ्चक रह्यो । भिल्लारियलले घरेलु मैदानको फाइदा उठाउन सकेन । भ्यालेनसियाले भिल्लारियललाई ३-१ गोलले पराजित गर्न सफल भयो ।

खेलको पहिलो मिनेट देखिनै भ्यालेनसिया बलियो देखिएको थियो ।

उसका लागि खेलको छैटौ मिनेटमा गोनकालो क्युड्सले गोल गरे ।

तर, खेलको ३६ औँ मिनेटमा सान्टी कार्जोलाले बराबरी गोल फर्काए ।

खेलको अन्तिम मिनेटमा भिल्लारियलले भ्यालेनसियालाई रोक्न सकेन । उसका लागि खेलको ९० औ मिनेटमा ड्यानियल वासले गोल गरे । खेलको अन्तिम मिनेटमा गोनकालो तेस्रो गोल गरे ।

The post घरेलु मैदानमा भिल्लारियलको लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles