काठमाडौँ, ८ जेठ । चेल्सीले स्टार खेलाडी क्रिस्टियन पुलिसिकलाई अनुबन्ध गरेको छ ।
उनले चेल्सीसँग साँढे ५ वर्षको सम्झौता गरेका छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डमा सानदार खेल खेलेका उनले चेल्सी आउँदा आफु अत्यन्त खुसी भएको बताएका छन् ।
उनी ५८ मिलियन पाउण्डमा चेल्सीमा अनुबन्ध भएका हुन् । उनी चेल्सीका स्टार खेलाडी इडिन हजार्डको खेलबाट आफु अत्यन्त प्रभावित भएको बताएका छन् ।
The post चेल्सीमा स्टार खेलाडी क्रिस्टियन पुलिसिक अनुबन्ध appeared first on Sajha Post.