प्रथम भरतपुर गोल्डकपको उपाधि संकटालाई
काठमाडाैं, ५ जेठ । प्रथम भरतपुर गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ । शनिबार भएको अन्तिम खेलमा संकटाले झापा ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै सिजनको पहिलो उपाधि हात पारेको हो । उपाधि सहित...
View Articleरोनाल्डो बने सिरी ए मा ‘प्लेयर अफ द सिजन’
एजेन्सी, ५ जेठ । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ए मा प्लेयर अफ द सिजन भएका छन् । स्पेनिस क्लब रियाल मड्रिड छोडी यसै सिजनमा युभेन्टस भित्रिएका उनले उक्त उपाधि जितेका हुन् ।...
View Articleजिदानको जिद्दी- खेलाडी छान्न म स्वतन्त्र हुनुपर्छ
एजेन्सी, ५ जेठ । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छान्ने स्वतन्त्रता आफूमा हुनुपर्ने बताएका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले...
View Articleस्पेनिस लिग ला लिगाः शिर्ष चारमा यी टोलीले बनाए स्थान
काठमाडौँ, ६ जेठ । यस सिजनको स्पेनिस लिग ला लिगा सकिएको छ । यस सिजनको घरेलु लिगको उपाधि बार्सिलोनाले जित्न सफल भयो । ३८ खेलमा बार्सिलोनाले ८९ अंक बटुल्न सफल भयो । अन्तिम खेलमा बार्सिलोनाले इबारसँग...
View Articleस्पेनिस लिग ला लिगाः यी तीन क्लब भए रेलिगेट
काठमाडौँ, ६ जेठ । यस सिजनको स्पेनिस लिग ला लिगा सकिएको छ । यस सिजन जिरोना, हुयस्का र रायो भालेकानो क्लबहरु रेलिगेट भएका छन् । जिरोनाले ३८ खेलमा ३७ अंक जोड्दै रेलिगेट भएको छ । जिरोना लिगको १८ औँ...
View Articleपिएसजीमा नै रहने एमबाप्पेको संकेत
काठमाडौँ, ६ जेठ । पिएसजीका स्टार खेलाडी हुन् काइलियन एमबाप्पे । उनले यस सिजन प्लेयर अफ दि सिजनको अवार्ड जित्न सफल भएका छन् । यस सिजन उच्च फर्ममा रहेका उनले क्लब छोड्ने अनुमान गरिएको छ । तर, उनले दिएको...
View Articleमेस्सीले पिचिची अवार्ड जिते
काठमाडौँ, ६ जेठ । यस सिजन उच्च फर्ममा रहेका बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पिचिची अवार्ड जितेका छन्। एट्लेटिको मड्रिडका लिजेण्ड टेल्मो जाराले ६६ वर्ष अगाडि बनाएको कीर्तिमान मेस्सीले बराबरी...
View Articleअन्तिम खेलमा युभेन्ट्स बराबरीमा सिमित
काठमाडौँ, ६ जेठ । सेरिया ए मा युभेन्ट्सले एटलान्टासँग एकएक गोलको बराबरी खेल खेलेको छ । खेलको ३३ औँ मिनेटमा एटलान्टाका लागि जोसेफ इलिसिकले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ८० औ मिनेटमा मान्डाजुकीले...
View Articleनेपाली फुटबल टाेलीकाे घाेषणा, विमल अटाएनन् टोलीमा
काठमाडाैं, ६ जेठ । मलेसिया र चाइनिज ताइपेईसँग हुने दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक योहान कलिनले सोमबार २३ सदस्यीय...
View Article‘काेपा अमेरिकामा नेयमारलाई कप्तानीको जिम्मेवारी नदिइयोस्’
काठमाडौँ, ७ जेठ । कोपा अमेरिका कपमा ब्राजिलको कप्तानको जिम्मेवारी नेयमारलाई दिन नहुने पुर्व बार्सिलोनाका डिफेण्डर इडमिलसनले बताएका छन् । उनले कप्तानको जिम्मेवारी अरु कसैलाई दिन ब्राजिलका प्रशिक्षक...
View Articleअन्ततः हजार्ड बेच्न चेल्सी तयार
काठमाडौँ, ७ जेठ । चेल्सीले स्टार खेलाडी इडिन हजार्डलाई रियल मड्रिड जान दिने अनुमति दिएको बताइएको छ । यस सिजन चेल्सीमा उत्कृष्ट खेल प्रदर्शन गरेका हजार्ड क्लब छोड्न आतुर रहेका थिए । उनले सिजनको...
View Articleचेल्सी दोधारमा
काठमाडौँ, ७ जेठ । प्रशिक्षक मउरिजियो सारीले आफुबारे चेल्सीले छिटो निर्णय गर्न बताइएको मिडिया रिपोर्टमा उल्लेख छ । युभेन्ट्सका लागि आफुलाई अफर समेत आएको बताएका छन् । चेल्सीमा एक सिजनमात्र बिताएका उनले...
View Articleआर्सनलले युरोपा लिग जिते खेलाडीले ठुलो रकम बोनस पाउने
काठमाडौँ, ७ जेठ । युरोपा लिगको फाइनल खेलमा आर्सनलले चेल्सीलाई पराजित गर्न सके खेलाडीहरुलाई ठुलो रकम बोनस दिइने बताइएको छ । यस सिजन शिर्ष चारमा स्थान बनाउन असफल आर्सनल च्याम्पियन्स लिगका लागि छनोट हुन...
View Articleक्लब छोड्ने प्रश्नमा प्रशिक्षक सिमिओनेले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ, ८ जेठ । एट्लेटिको मड्रिडका प्रशिक्षक डियगो सिमिओनेले आफु क्लबप्रति प्रतिवद्ध रहेको बताएका छन् । सन् २०११ मा क्लबको जिम्मेवारी सम्हालेका उनले एकपटक स्पेनिस लिग उपाधि जिताउन सफल भएका थिए ।...
View Articleइस्को कुन क्लब जालान् त ?
काठमाडौँ, ८ जेठ । म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले रियलका स्टार खेलाडी इस्कोलाई अनुबन्ध चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई अनुबन्ध गर्न १२० मिलियन युरो दिनुपर्ने रियलको माग रहेको छ ।...
View Articleयुभेन्ट्सको प्रशिक्षकका लागि पोचितिन्होको चर्चा
काठमाडौँ, ८ जेठ । यस सिजनको अन्त्यमा युभेन्ट्सका प्रशिक्षक म्याक्स एलिरीले क्लब छोड्दैछन् । उनको स्थानमा युभेन्ट्सले को प्रशिक्षक ल्याउने हो धेरैको चासोको विषय बनेको छ । उनको विकल्पमा पुर्व...
View Articleकोपा अमेरिकाका लागि अर्जेन्टिनाको बलियो टोलीको घोषणा
काठमाडौँ, ८ जेठ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल २३ सदस्यीय टिमको घोषणा गरेको छ। कोपा अमेरिका उपाधि जित्ने लक्ष्य बोकेको अर्जेन्टिनाले मैदानमा यी खेलाडीमाथि विश्वास गरेको छ । टोलीमा स्टार खेलाडीहरु...
View Articleचेल्सीमा स्टार खेलाडी क्रिस्टियन पुलिसिक अनुबन्ध
काठमाडौँ, ८ जेठ । चेल्सीले स्टार खेलाडी क्रिस्टियन पुलिसिकलाई अनुबन्ध गरेको छ । उनले चेल्सीसँग साँढे ५ वर्षको सम्झौता गरेका छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डमा सानदार खेल खेलेका उनले चेल्सी आउँदा आफु...
View Articleसीपीएलको ड्राफ्ट आज, चार नेपाली खेलाडी ड्राफ्टमा
काठमाडौं, ८ जेठ । वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको ड्राफ्ट आज लण्डनमा आयोजना हुँदैछ । आगामी सिजनको सीपीएलका लागि नेपाली समय अनुसार साँझ ७ः४५ बजेपछि...
View Articleउपाधिका लागि नेपाली सेथु क्लब र भारतीय मनिपुर खेल्दै
काठमाडौं, ८ जेठ । भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाली सेथु फुटबल क्लब र भारतको मनिपुर पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । गुरु नानक स्टेडियममा हुने सेथु र...
View Article