Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

गोल्डेन बुट दौडमा रोनाल्डाे पछि परे

$
0
0

काठमाडौँ, १३ जेठ । सिरि ए को अन्तिम खेलसँगै यस सिजन २६ गोल गरेका साम्पडोरियाका ३६ बर्षका फरवार्ड फाबियो कागलियारेलाले यस सिजनको गोल्डेन बुट हात पार्न सफल भएका छन् ।

गोल्डेन बुट दौडमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डाे भने पछि परे । उनी यस दौडमा चौथो स्थानमा रहे । सिरि ए यस सिजनमा उनले २१ गोलमात्र गर्न सफल भए ।

डुभान जपाटाले २३ गोल, क्रिज्सटोफ पीएटेकले २२ गोल गरेका थिए । गोल्डेन बुट जित्न असफल भएपनि रोनाल्डले सिरि ए प्लेयर अफ दी इयर अवार्ड जितेका थिए ।

The post गोल्डेन बुट दौडमा रोनाल्डाे पछि परे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles