Quantcast
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीमा हजार्डको विकल्प कोटिन्हो

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १७ जेठ । स्टार खेलाडी इडिन हजार्डले क्लब छोड्ने भएपछि चेल्सीले नयाँ खेलाडी खोजिरहेको छ । यस सिजन चेल्सीको सिजन सफल मानिएको छ ।

बार्सिलोनामा कोटिन्होको खेललाई खासै प्रभावकारी नमानिएपछि उनलाई क्लबले बेच्न चाहेको बताइएको छ ।

हजार्डलाई बेचेको रकम कोटिन्हो किन्न पुग्ने र चेल्सीले पनि चाहेको त्यही भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

युरोपा लिगको उपाधि जितेको चेल्सीले यस सिजन चौथो स्थानमा चित्त बुझाएको थियो ।

अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको चेल्सीले हजार्ड विकल्पमा कोटिन्होलाई हेरिरहेको बताइएको छ ।

The post चेल्सीमा हजार्डको विकल्प कोटिन्हो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles