युरोपा लिग फाइनलः आर्सनल भर्सेस चेल्सी, कसले मार्ला बाजी
काठमाडौँ, १४ जेठ । प्रिमियर लिगका दुई क्लब चेल्सी र आर्सनल युरोपा लिगको फाइनल खेलमा आमने सामने गर्दैछन् । यस सिजन भाग्य बलियो भएको चेल्सी च्याम्पियन्स लिगका लागि छनोट भएको छ । यस सिजन च्याम्पियन्स...
View Articleग्रिजम्यान इन, कोटिन्हो आउट
काठमाडौँ, १४ जेठ । च्याम्पियन्स लिग र कोपा डेल रेमा पराजित भएपछि बार्सिलोनामा यतिबेला खैलाबैला छ । केही खेलाडीलाई लिएर क्लब खुसी रहेको छैन । बार्सिलोना इतिहासमै सबैभन्दा धेरै खर्च गरेर अनुबन्ध गरेका...
View Articleके चीन आउन लागेकै हुन् त रामोस ?
एजेन्सी, १४ जेठ । गत साता रियम म्याड्रिडका कप्तान सर्गियो रामोसले म्यान्चेष्टर युनाइटेड छोड्ने समाचारले निकै चर्चा पायो । त्यस्तै रामोस चिनियाँ क्लब जान लागेको खबरलाई स्पेनिश समाचार माध्यमले...
View Articleनेयमारको कप्तान पदमाथि प्रशिक्षकको कू !
एजेन्सी, १४ जेठ । कोपा अमेरिकाको लागि ब्राजिलले घोषणा गरेको अन्तिम टोलीको कप्तानको रुपमा ड्यानी आल्भेसलैको नाम सार्वजनिक गरिएको छ । आठ महिना अघि मात्र ब्राजिलियन राष्ट्रिय टोलीको स्थायी कप्तानको रुपमा...
View Articleप्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ को लगातार दोस्रो जीत
काठमाडौं, १४ जेठ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रदेश ३ ले...
View Articleम्याच फिक्सिङको आरोपमा ला लिगाका खेलाडी र पदाधिकारीहरु पक्राउ , रियलका पूर्व...
एजेन्सी, १४ जेठ । स्पेनमा म्याच फिक्सिङको आरोपमा ला लिगाका खेलाडी र पदाधिकारीहरु पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा रियल म्याड्रिडका पूर्व खेलाडी समेत रहेको समाचारमा जनाइएको छ । म्याच फिक्सिङमा...
View Articleप्रशिक्षक भल्भरडेमाथि बार्सिलोनाको विश्वास
काठमाडौँ, १५ जेठ । बार्सिलोनाले प्रशिक्षक भल्भरडेलाई नै अर्को सिजनको जिम्मेवारी दिने निर्णय गरेको छ । यस सिजन च्याम्पियन्स लिग र कोपा डेल रेमा पछारिएपछि बार्र्सिलोनाले प्रशिक्षकलाई बर्खास्त गर्ने...
View Articleग्वार्डीवालाको कुरा क्लपलाई मनपरेन
काठमाडौँ, १५ जेठ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालालाई लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले कटाक्ष गरेका छन् । ग्वार्डीवालाले च्याम्पियन्स लिगभन्दा प्रिमियर लिग जित्नु सबैभन्दा ठुलो...
View Articleहजार्डलाई ११५ मिलियन पाउण्डमा किन्ने सहमति
काठमाडौँ, १५ जेठ । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका स्टार खेलाडी इडिन हजार्ड अनुबन्ध गर्न राजी भएको बताइएको छ । द सनका अनुसार रियलले चेल्सीसँग ११५ मिलियन पाउण्डमा हजार्डलाई किन्ने सहमति गरेको हो ।...
View Articleयी हुन् विश्वकै मुल्यवान् फुटबल क्लबहरु
काठमाडौँ, १५ जेठ । ग्लोबर कन्सट्रक्सन सर्भे केपीएमजीले निकालेको रिपोर्ट अनुसार रियल मड्रिड विश्वको मुल्यमान फुटबल क्लब बनेको छ । युरोपियन प्रतिस्पर्धामा बलियो रहेको रियलले यस सिजन खराब खेल खेलपनि उसको...
View Articleमेस्सीलाई ओबामाको सुझाव- मिलेर खेले अर्जेन्टिनालाई हराउन कठिन
एजेन्सी, १५ जेठ । पाँच पटकसम्म फिफा वर्ष खेलाडीको उपाधि जितेका मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले सन् १९८६ मा बाहेक अहिलेसम्म विश्व कप जित्न सकेको छैन । यद्यपि, अर्जेन्टिनाको फुटबलबाट धेरै मानिस...
View Articleचेल्सीले जित्यो युरोपा लिगको उपाधि, च्याम्पियन्स लिगमा छनोट हुने आर्सनलको...
काठमाडौँ, १६ जेठ । गएराति भएको युरोपा लिगको फाइनल खेलमा आर्सनललाई चेल्सीले ४-१ गोलले पराजित गर्दै उपाधि जितेको छ । युरोपा लिगको फाइनल खेल अजरबैजानमा भएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेल खेले पनि...
View Articleअर्जेन्टिनालाई उपाधि जिताउने लक्ष्यका साथ मेस्सी राष्ट्रिय टोलीको प्रशिक्षणमा...
काठमाडौँ, १६ जेठ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी कोपा अमेरिकाका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षण फर्किएका छन् । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनले यसपटकको कोपा...
View Articleआजबाट विश्वकप क्रिकेट, इंग्ल्याण्ड सुखद सुरुवातको दाउमा
काठमाडौँ, १६ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा सुरु हुँदैछ । एक भव्य कार्यक्रमकाबीच विश्वकप क्रिकेटको सुरुवात हुन गइरहेको छ । विश्वकपमा...
View Articleलुकाकुलाई क्लब छोड्न सुझाव
काठमाडौँ, १६ जेठ । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक आले गनर सोल्सायर नयाँ टिम बनाउने तयारीमा रहेका छन् । म्यानुका केही खेलाडीहरु भने उनको योजनामा नरहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार रोमेलु...
View Articleखेलकूदमा बजेट घट्यो
काठमाडौं, १६ जेठ । सरकारले युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले हिजो संसदमा प्रस्तुत गर्नुभएको युवा तथा खेलकुद तर्फको बजेट प्राथमिकतामा...
View Articleआईसीसी एकदिवसीय विश्वकप क्रिकेट: इंग्ल्याण्डको सानदार जित
काठमाडौँ, १७ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरेको छ । आयोजक देशले पहिलो खेलमा नै महत्वपुर्ण नतिजा निकाल्न सफल भएको छ ।...
View Articleरामोस रियलमा नै रहने
काठमाडौँ, १७ जेठ । रियल मड्रिडका स्टार खेलाडी हुन् सर्जियो रामोस् । उनले यस सिजन क्लब छोड्ने व्यापक हल्ला चलेको थियो । उनले यसबारे प्रतिक्रिया दिएका छन् । उनी रियलमा नै रहने बताएका छन् । रियलमा लामो...
View Articleक्लपलाई नयाँ अफर दिइने
काठमाडौँ, १७ जेठ । लिभरपुल प्रमुख टम वार्नरले प्रशिक्षक उर्गेन क्लपलाई नयाँ अफर सहितको डिल दिने मिडिया रिपोर्टमा उल्लेख छ । क्लप आएदेखि लिभरपुलले आफ्नो खेलमा धेरै सुधारेको छ । उनी आएपछि लिभरपुलले...
View Articleचेल्सीमा हजार्डको विकल्प कोटिन्हो
काठमाडौँ, १७ जेठ । स्टार खेलाडी इडिन हजार्डले क्लब छोड्ने भएपछि चेल्सीले नयाँ खेलाडी खोजिरहेको छ । यस सिजन चेल्सीको सिजन सफल मानिएको छ । बार्सिलोनामा कोटिन्होको खेललाई खासै प्रभावकारी नमानिएपछि उनलाई...
View Article