Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

क्लपलाई नयाँ अफर दिइने

$
0
0

काठमाडौँ, १७ जेठ । लिभरपुल प्रमुख टम वार्नरले प्रशिक्षक उर्गेन क्लपलाई नयाँ अफर सहितको डिल दिने मिडिया रिपोर्टमा उल्लेख छ ।

क्लप आएदेखि लिभरपुलले आफ्नो खेलमा धेरै सुधारेको छ ।

उनी आएपछि लिभरपुलले युरोपा लिगको फाइनल, गएको सिजन च्याम्पियन्स लिगको फाइनल, यस सिजन प्रिमियर लिगमा बलियो प्रतिस्पर्धी र च्याम्पियन्स लिगमा यस सिजन पनि फाइनलको यात्रा तय गरेको छ ।

यस सिजन अंकले गर्दा लिभरपुलले प्रिमियर लिगको उपाधिमा पछि पर्यो ।

लगातार च्याम्पियन्स लिगको यात्रा गरेको लिभरपुललाई यो उचाईमा पुर्याउन क्लपले प्रमुख भुमिका खेलेका छन् ।

उनले गरेको योगदानलाई क्लबले सही मुल्यांकन गर्ने र नयाँ डिल दिने टिम वार्नरले बताएका छन् ।

The post क्लपलाई नयाँ अफर दिइने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles