काठमाडौँ, १५ जेठ । ग्लोबर कन्सट्रक्सन सर्भे केपीएमजीले निकालेको रिपोर्ट अनुसार रियल मड्रिड विश्वको मुल्यमान फुटबल क्लब बनेको छ ।
युरोपियन प्रतिस्पर्धामा बलियो रहेको रियलले यस सिजन खराब खेल खेलपनि उसको मुल्यमा भने गिरावट आएको छैन ।
लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेको रियललाई यो उचाईमा पुर्याउन प्रशिक्षक जिनेदान जिदान अहम भुमिका खेलेका थिए ।
यी हुन् विश्वकै मुल्यवान क्लबहरु
रियल मड्रिडः २ दशमलव ९ विलियन पाउण्ड
म्यानचेष्टर युनाईटेडः २ दशमलव ८३ विलियन पाउण्ड
बार्यन म्युनिखः २ दशमलव ४३ विलियन पाउण्ड
बार्सिलोनाः २ दशमलव ४१ विलियन पाउण्ड
म्यानचेष्टर सिटीः २ दशमलव २ विलियन पाउण्ड
चेल्सीः २ विलियन पाउण्ड
लिभरपुलः१ दशमलव ९ विलियन पाउण्ड,
आर्सनलः १ दशमलव ८ विलियन पाउण्ड
टोटेनहम हट्सपरः १ दशमवलव ५ विलियन पाउण्ड
युभेन्ट्सः १ दशमवलव ३ विलियन पाउण्ड
The post यी हुन् विश्वकै मुल्यवान् फुटबल क्लबहरु appeared first on Sajha Post.