Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हजार्डलाई ११५ मिलियन पाउण्डमा किन्ने सहमति

$
0
0

काठमाडौँ, १५ जेठ । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका स्टार खेलाडी इडिन हजार्ड अनुबन्ध गर्न राजी भएको बताइएको छ ।

द सनका अनुसार रियलले चेल्सीसँग ११५ मिलियन पाउण्डमा हजार्डलाई किन्ने सहमति गरेको हो । उनले प्रत्येक हप्ता ४ लाख पाउण्ड तलब पाउनेछन् ।

यस सिजन उच्च फर्ममा रहेका हजार्ड चेल्सी छोड्ने तयारीमा रहेका थिए ।

उनले यो सिजन चेल्सीमा आफ्नो अन्तिम सिजन भएको बताएका थिए । तर, चेल्सीका प्रशिक्षक सारी भने खुसी देखिएका छैनन् । स्टार खेलाडी गुमाउनु सबैभन्दा ठुलो पिडा भएको उनले बताएका छन् ।

The post हजार्डलाई ११५ मिलियन पाउण्डमा किन्ने सहमति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles