Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा अमेरिका कपः कतारविरुद्ध अर्जेन्टिनाको खेल कस्तो होला ?

$
0
0

काठमाडौँ, ८ असार । कोपा अमेरिका कपमा कतारविरुद्ध अर्जेन्टिनाले जित्ने आशा फ्यानहरुले गरेका छन् ।

दुई खेलमा एक खेल पनि जित्न नसकेको अर्जेन्टिनाले अन्तिम खेलमा जित हात पार्न नसके कोपा अमेरिकाबाट बाहिरिनेछ ।

कोलम्बियाले पाराग्वेलाई पराजित गरेमा र अर्जेन्टिनाले कतारलाई पराजित गर्न सकेमा अर्जेन्टिना अर्को चरणमा प्रवेश गर्नेछ ।

तर, दुई खेलमा खराब खेल खेलेको अर्जेन्टिना अन्तिम खेलमा गर वा मरको अवस्था रहेको छ ।

स्टार खेलाडीहरुले भरिएको अर्जेन्टिनाले अतिथी टोली कतारलाई पराजित गर्न सक्ने सम्भावना बलियो भएको समिक्षकहरुले बताएका छन् ।

समुह बी मा रहेको अर्जेन्टिना एक अंकका साथ चौथो स्थानमा रहेको छ भने कतार पनि एक अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

The post कोपा अमेरिका कपः कतारविरुद्ध अर्जेन्टिनाको खेल कस्तो होला ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles