Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

अफगानी बलर भारतीय ब्याट्सम्यानमाथि हाबी, अफगानिस्तानले पायो २२५ रनको लक्ष्य

एजेन्सी, ७ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज भएको खेलमा भारतले अफगानिस्तानसामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । साउथह्याम्टनमा टस जितेर ब्याटिङमा उत्रेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै...

View Article


Image may be NSFW.
Clik here to view.

भारतले अफगानिस्तानलाई ११ रनले हरायो

एजेन्सी, ७ असार । एक दिवसीय क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले हराएको छ । साउथह्याम्टनमा टस जितेर ब्याटिङमा उत्रेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै...

View Article


Image may be NSFW.
Clik here to view.

भेनेजुयला क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, ८ असार । ब्राजिलमा जारी कोपा अमेरिका कपमा भेनेजुयलाले बोलिभियालाई ३-१ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । खेलमा अग्रता बोलिभियाले लिएको थियो । मार्कोस मोरेनोको गोलमार्फत अग्रता...

View Article

Image may be NSFW.
Clik here to view.

कोपा अमेरिका कपः पेरुविरुद्ध ब्राजिलले गोलको वर्षात् गरेपछि

काठमाडौँ, ८ असार । कोपा अमेरिका कपमा आयोजक देश ब्राजिलले पेरुलाई ५-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको १२ औं मिनेटमा ब्राजिलका लागि कासीमिरोको गोल गर्दै अग्रता दिलाए । खेलको १९...

View Article

Image may be NSFW.
Clik here to view.

भारतको कठिन जित

काठमाडौँ, ८ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई भारतले ११ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २ सय २४ रन बनाएको थियो । अफगानिस्तानले २ सय १३ रन मात्र जोड्न...

View Article


Image may be NSFW.
Clik here to view.

‘लुकाकुको करिअर म्यानुमा छैन’

काठमाडौँ, ८ असार । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोमेलु लुकाकुले क्लब छोड्ने हल्ला चलिराखेको छ । मिडिया रिपोर्टका अनुसार उनी इटालियन क्लब इन्टर मिलान जान चाहेका छन् । म्यानुमा सोचेजस्तो खेल...

View Article

Image may be NSFW.
Clik here to view.

नेयमारलाई सस्तो मुल्यमा दिए बार्सिलोनाले किन्ने !

काठमाडौँ, ८ असार । बार्सिलोनाले आफ्ना पुर्व खेलाडी नेयमारलाई अनुबन्ध चाहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार नेयमारलाई पुरानो मुल्यमा बार्सिलोना किन्न असमर्थ रहेको छ । दुई सिजन अगाडि बार्सिलोना...

View Article

Image may be NSFW.
Clik here to view.

कोपा अमेरिका कपः कतारविरुद्ध अर्जेन्टिनाको खेल कस्तो होला ?

काठमाडौँ, ८ असार । कोपा अमेरिका कपमा कतारविरुद्ध अर्जेन्टिनाले जित्ने आशा फ्यानहरुले गरेका छन् । दुई खेलमा एक खेल पनि जित्न नसकेको अर्जेन्टिनाले अन्तिम खेलमा जित हात पार्न नसके कोपा अमेरिकाबाट...

View Article


Image may be NSFW.
Clik here to view.

दक्षिण अफ्रिका र पाकिस्तान गर या मरको अवस्थामा

एजेन्सी, ८ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यस पटको विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिकाले समान  एक/एक खेलमा  मात्रै जीत निकाल्न सफल छन्। त्यसैले दुबै...

View Article


Image may be NSFW.
Clik here to view.

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै

एजेन्सी, ८ असार । एक दिवसीय क्रिकेटअन्तर्गत अहिले पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । पाकिस्तानले लड्समा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । हालसम्म १/१ खेल जितेका दुबै...

View Article

Image may be NSFW.
Clik here to view.

पाकिस्तानद्वारा दक्षिण अफ्रिकासामु ३०९ रनको लक्ष्य प्रस्तुत

एजेन्सी, ८ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत जारी खेलमा पाकिस्तानले दक्षिण अफ्रिकासामु ३०९ रन को लक्ष्य प्रस्तुत गरेको छ । लर्डसमा टस जितेर पहिला ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित ५०...

View Article

Image may be NSFW.
Clik here to view.

पाकिस्तानसँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो

एजेन्सी, ९ असार । दक्षिण अफ्रिका यस वर्षको जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । आइतबार राती पाकिस्तानसँग ४९ रनले पराजित भएपछि अफ्रिकाको यस वर्षको विश्वकपमा यात्रा...

View Article

Image may be NSFW.
Clik here to view.

अर्जेन्टिना क्वाटरफाइनलमा उक्लियो

एजेन्सी, ९ असार ।कोपा अमेरिका २०१९ मा कतारलाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गरेर समूह-उपविजेता बन्दै अर्जेन्टिना दोस्रो चरण...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकप क्रिकेटः आज बंगलादेश र अफगानिस्तान खेल्दै

काठमाडौं, ९ असार । विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तानबीच खेल हुँदैछ । अफगानिस्तान र बंगलादेशबीचको खेल साउथ ह्याम्पटनमा दिउँसो ३:१५  बजेबाट सुरु हुनेछ । बंगलादेशले यसअघि खेलेका ६ खेलमध्ये २...

View Article

Image may be NSFW.
Clik here to view.

प्रदेश सरकार र स्थानीय तह क्रिकेट रङ्गशालालाई रकम छुट्याउँदै

चितवन, ९ असार ।  राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले  पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि...

View Article


Image may be NSFW.
Clik here to view.

बंगलादेशले अफगानिस्तानलाई दियो २६३ रनको लक्ष्य

एजेन्सी, ९ असार । एक दिवसीय क्रिकेटअन्तर्गत अहिले जारी खेलमा बंगलादेशले अफगानिस्तानसामु २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । साउथह्याम्टनमा टस हारेर ब्याटिङमा उत्रेको बंगलादेशमा निर्धारित ५० ओभरमा ७...

View Article

Image may be NSFW.
Clik here to view.

अफगानिस्तानले हालसम्म एक खेल पनि जित्न सकेन, बंगलादेशको सानदार जित

काठमाडौँ, १० असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । यो बंगलादेशको तेस्रो जित हो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २६३ रनको लक्ष्य दिएको...

View Article


Image may be NSFW.
Clik here to view.

चिली उरुग्वेसँग पराजित

काठमाडौँ, १० असार । ब्राजिलमा जारी कोपा अमेरिका कपमा चिली उरुग्वेसँग पराजित भएको छ । मंगलबार बिहान भएको खेलमा उरुग्वेले चिलीलाई १-० गोलले पराजित गर्दै समुह सीको समुह विजेता बनेको हो । उरुग्वेलाई जित...

View Article

Image may be NSFW.
Clik here to view.

कोपा अमेरिका कपः जापानले इक्वेडरसँग बराबरी खेल्यो

काठमाडौँ, १० असार । कोपा अमेरिका कपमा जापानले इक्वेडरसँग एकएक गोलको बराबरी खेल खेलेको छ । खेलको १५ औँ मिनेटमा सोया नाकाजीमाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । तर, खेलको ३५ औँ मिनेटमा एन्जल...

View Article

Image may be NSFW.
Clik here to view.

‘खेल मैदान ठीक छैन, खेल्न कठिन भयो’

काठमाडौँ, १० असार । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले ब्राजिलमा जारी कोपा अमेरिका कपको मैदानलाई लिएर आलोचना गरेका छन् । पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा...

View Article
Browsing all 7991 articles
Browse latest View live