Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा अमेरिका कपः पेरुविरुद्ध ब्राजिलले गोलको वर्षात् गरेपछि

$
0
0

काठमाडौँ, ८ असार । कोपा अमेरिका कपमा आयोजक देश ब्राजिलले पेरुलाई ५-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको १२ औं मिनेटमा ब्राजिलका लागि कासीमिरोको गोल गर्दै अग्रता दिलाए । खेलको १९ औं मिनेटमा फिर्मिन्होले गोल गरे । खेलको ३२ औं मिनेटमा एभर्टनले गोल गरे ।

खेलको ५३ औं मिनेटमा अल्भेसले गोल गरे । खेलको ९० औं मिनेटमा विलियनले गोल गरे ।

पेरुले खासै गतिलो खेल प्रदर्शन गर्न सकेन ।

खेलको अन्तिम समयमा गाब्रियल जिससले पेनाल्टीमार्फत गोल गर्न चुके । पेरुका गोलकिपर पेड्रो गल्लेसले उत्कृष्ट बचाउ गरेका थिए ।

समूह ए बाट ब्राजिल समुह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

The post कोपा अमेरिका कपः पेरुविरुद्ध ब्राजिलले गोलको वर्षात् गरेपछि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles