Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा अमेरिका कपः जापानले इक्वेडरसँग बराबरी खेल्यो

$
0
0

काठमाडौँ, १० असार । कोपा अमेरिका कपमा जापानले इक्वेडरसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

खेलको १५ औँ मिनेटमा सोया नाकाजीमाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३५ औँ मिनेटमा एन्जल मिनाले बराबरी गोल फर्काए । यो बराबरीसँगै दुवै टोली कोपा अमेरिका कपबाट बाहिरिएका छन् ।

जापानले तीन खेलमा दुई अंक जोड्न सफल भयो भने इक्वेडर एक अंकमात्र जोड्न सफल भयो ।

The post कोपा अमेरिका कपः जापानले इक्वेडरसँग बराबरी खेल्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles