Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नामिबियाको नवौं विकेट खस्यो (लाइभ हेर्नुहोस्)

$
0
0

काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पिनशिप अन्तरगत नेपाल र नामिबियाबीच किर्तिपुरको त्रिवि मैदानमा सुरु भएको खेलमा नामिबियाको नवौं विकेट खसेको छ ।

नेपालका लागि सोमपाल कामीले आक्रामक सुरुवात गरेको नामिबियाको लगातार दुई विकेट झारेका हुन् । यसैगरी नेपालका लागि बसन्त रेग्मीले दुई विकेट लिएका छन् । पाँचौं विकेट कप्तान पारस खड्काको बलिङमा सन्दीप लामिछानेको क्याचमा खसेको हो ।

नामिबियाको छैठौ विकेट बसन्तको बलमा राजु रिजालको क्याचमा पतन भयो । नामिबियाले टस जितेर पहिला ब्याटीङ सुरु गरेको छ ।

 

भिडियो नखुले यहाँ क्लिक गर्नुहोस्

The post नामिबियाको नवौं विकेट खस्यो (लाइभ हेर्नुहोस्) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images