Image may be NSFW.
Clik here to view.
एजेन्सी, २२ जेठ । आइतबार राति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा नेदरल्याण्डले आइभोरी कोष्टलाई ५-० गोलले पराजित गरेको छ । नेदरल्याण्डका लागि जे भेल्टम्यानले दुई गोल गरेका थिए ।
त्यस्तै आर्जेन रोबबेन, क्लासेन र जानसेनले एकएक गोल गरेका थिए । विश्वकप छनोट खेलमा खराब खेल प्रदर्शन गर्दै आइरहेको नेदरल्याण्डलाई यो केहीले केही उत्साह थपेको छ । लक्जम्वर्गसँग विश्वकप छनोट खेलका लागि नेदरल्याण्ड तयारी गरिरहेको छ ।
The post नेदरल्याण्डको सानदार जित appeared first on Sajha Post.