नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं, २१ जेठ । भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई...
View Articleअचानक भागदौड मच्चिदाँ १५ सयजनाभन्दा बढी फुटबल फ्यानहरु घाइते
इटाली, २२ जेठ । इटालीको उत्तरी क्षेत्रमा अवस्थित पिएमोन्टे राज्यको राजधानी तुरिन सहरमा प्रत्यक्ष फुटबल प्रसारणे हेर्न दर्शकदिघामा बसिरहेका फुटबल प्रेमीबीच अचानक भागदौड मच्चिँदा कम्तीमा एक हजार ५००...
View Articleनेदरल्याण्डको सानदार जित
एजेन्सी, २२ जेठ । आइतबार राति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा नेदरल्याण्डले आइभोरी कोष्टलाई ५-० गोलले पराजित गरेको छ । नेदरल्याण्डका लागि जे भेल्टम्यानले दुई गोल गरेका थिए । त्यस्तै आर्जेन...
View Articleन्युक्यासल युनाइटेडका पुर्व खेलाडी टिओटेको ३० वर्षको उमेरमा मृत्यु
एजेन्सी, २३ जेठ । न्युक्यासल युनाइटेडका पुर्व खेलाडी चेक टिओटेको ३० वर्षको उमेरमा मृत्यु भएको छ । चिनिया क्लब बेइजिंग इन्टरप्राइजेजबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनको हृदयघातका कारण मृत्यु भएको हो...
View Articleभारतसँग भिड्दै नेपाली राष्ट्रिय फुटबल टोली
काठमाडौं, २३ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आज भारतको राष्ट्रिय टोलीसँग मुम्बईमा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल...
View Articleनेपाल–भारत फुटबल : एएफसी कप तयारी र प्रतिष्ठाको भिडन्त
काठमाडौं, २३ जेठ । भारतको आग्रहपछि आज हुन लागेको नेपाल–भारत राष्ट्रिय फुटबल खेललाई महत्वका साथ हेरिएको छ । नेपाल र भारतले यसलाई दुई वर्षपछि हुने एएफसी कपको एउटा महत्वपूर्ण तयारी र प्रतिष्ठानको...
View Articleभारतसँग नेपाल पराजित
काठमाडौँ, २४ जेठ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतस्थित मुम्बईको अधँेरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका...
View Articleविवाह गर्दैछन् लियोनल मेस्सी, प्रशिक्षक लुइज एनरिकेलाई किन दिएनन् निम्तो ?
एजेन्सी, २५ जेठ । अर्जेन्टिना तथा बार्सिलोनाका चर्चित स्टाइकर लियोनल मेस्सी वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनले जुन ३० मा विवाह गर्दैछन् । दुई सन्तानका पिता लियोनल मेस्सीले प्रेमिका एन्टोनेल...
View Articleस्पेन हार्नबाट जोगियो, इटालीको सानदार जित
एजेन्सी, २५ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा स्पेन र कोलम्बियाले दुईदुई गोलको बराबरी खेल खेलेका छन् । स्पेनले डेबिड सिल्भाको गोलमार्फत अग्रता लिएको थियो । तर कोलम्बियाका लागि कारडोनाले ३९ औ...
View Articleप्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अन्तिम...
View Articleडियोगो कोष्टालाई प्रशिक्षक कोन्टेले यस्तो मेसेज गरेपछि…
एजेन्सी,२६ जेठ । लिग विजेताा चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले स्टार स्टाइकर डियोगो कोस्टालाई व्यक्तिगत मेसेज गर्दै अर्को सिजन उनी प्रशिक्षकको योजनामा नरहेको बताएका छन्। कोष्टा चाइनिज सुपर लिग...
View Articleरोनाल्डोबारे यसो भन्छन् लियोनल मेस्सी
एजेन्सी, २६ जेठ । बार्सिलोनाका स्टार लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोको तारिफ गर्दै अदभुत खेलाडी भनेका छन् । यस सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा ला लिगा उपाधि जिताउन मुख्य भुमिका खेलेको...
View Articleजर्मनीले गर्यो गोलको वर्षा
एजेन्सी, २८ जेठ । शनिबार राति भएको विश्वकप छनोट खेलमा जर्मनीले गोलको वर्षा गरेको छ । सान मारियोलाई जर्मनीले सात गोल हानेको छ । सान मारियोले भने एक गोल पनि फर्काउन सकेन । जर्मनीका लागि वागनरले तीन गोल...
View Articleकिन दिइयाे इजिप्टका आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय ?
काएरो (इजिप्ट), २७ जेठ । इजिप्टको अदालतले आठजना फुटबल प्रशंसकलाई गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा शनिबार दुई वर्षको जेल सजाय तोकेको छ । सन् २०१२...
View Articleहार्नबाट जोगियो इङ्ल्याण्ड
एजेन्सी, २८ जेठ । शनिबार राति भएको विश्वकप छनोटमा, खेलको अन्तिम मिनेटमा ह्यारी केनले गोल गर्दा इंङ्ल्याण्ड स्कटल्याण्डसँग हार्नबाट जोगिएको छ । स्कटल्याण्डविरुद्धको खेलमा इंग्ल्याण्डले दुईदुई गोलको...
View Articleस्पेनको सानदार जित
एजेन्सी, २९ जेठ । आइतबार राति भएको विश्वकप छनोट खेलमा स्पेनले एफवाइआर म्यासेडोनियालाई २-१ गोलले पराजित गरेको छ । स्पेनका लागि १५ औ मिनेटमा डेबिड सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २७ औ...
View Articleइटालीले हान्यो पाँच गोल
एजेन्सी, २९ जेठ । आइतबार राति भएको विश्वकप छनोट खेलमा इटालीले लिकटेंस्टीनलाई पाँच गोलले पराजित गरेको छ । इटालीका लागि इन्सिग्नले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको...
View Articleपुनः जुम्ल्याहा सेरोगेट सन्तानका बुवा बने रोनाल्डो
एजेन्सी, २९ जेठ । रियल मड्रिडका फुटबल स्टार क्रिश्चियानो रोनाल्डो पुनः सरोगेट जुम्ल्याहा सन्तानका बुवा बनेका छन् । उनको सेरोगेसी जुम्ल्याहा छोराछोरी इभा र म्याटियोको विहीबार जन्म भएको पोर्चुगलका...
View Articleएएफसी एसियन कप : नेपालसँग यमन भिड्ने, को-को खेल्दैछन् ?
काठमाडौं, २९ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले...
View Articleटेनिस खेलाडी मारिया सारापोभाले कति कमाउँछिन् ?
एजेन्सी, ३० जेठ । मारिया सन् १९८७ को १९ अप्रिलमा जन्मिएकी हुन् । मारिया सारापोभालाई स्भेन ग्रोइनेभेल्डले प्रशिक्षण दिएका हुन् । चार वर्षको उमेरबाटै टेनिस खेल्न थालेकी मारियाले ६ वर्षको हुँदा मस्को...
View Article