Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इटालीले हान्यो पाँच गोल

$
0
0

एजेन्सी, २९ जेठ । आइतबार राति भएको विश्वकप छनोट खेलमा इटालीले लिकटेंस्टीनलाई पाँच गोलले पराजित गरेको छ । इटालीका लागि इन्सिग्नले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफमा भने चार गोल गरेको थियो ।

इटालीका लागि बेलोटी, इडर, बर्नानडेस्ची, गाभियाडिनीले एकएक गोल गरे । यो जितसँगै इटालीले विश्वकप छनोट खेलहरुमा सानदार प्रदर्शनलाई जारी राख्न सफल भएको छ ।

The post इटालीले हान्यो पाँच गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles