Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यी हुन् फिफा बरियताको टप १० मा पर्न सफल देशहरु, नेपाल १७० औ स्थानमा

$
0
0

एजेन्सी, २३ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुन महिनाको फिफा वरियताको सुची हालै सार्वजनिक गरेको छ । निकै सुखद दिनहरु बिताइरहेको जर्मनी फिफा वरियताको पहिलो स्थानमा उक्लेको छ ।

पहिलो स्थानमा रहेको ब्राजिल एक स्थान तल झर्दै दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिना पनि एक स्थान तल झरेको छ । फिफा वरियाताको सुचीम अर्जेन्टिना तेस्रो स्थानमा छ । पोर्चुगलले चार स्थान फड्को मारेको छ ।

चौथो स्थानमा उक्लेको पोर्चुगलले पछिल्लो पटक उत्कृष्ट खेल खेल्दै आइरहेको छ । यी हुन् फिफा वरियताको टप १० मा पर्न सफल देशहरु

१. जर्मनी
२. ब्राजिल
३. अर्जेन्टिना
४. पोर्चुगल
५. स्विजरल्याण्ड
६. पोल्याण्ड
७. चिली
८. कोलम्बिया
९. फ्रान्स
१०. बेल्जियम
१७०. नेपाल

The post यी हुन् फिफा बरियताको टप १० मा पर्न सफल देशहरु, नेपाल १७० औ स्थानमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles