Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अन्ततः वायन रुनीले गरे यस्तो निर्णय

$
0
0

एजेन्सी । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिनोको वायन रुनीलाई पहिलो रोजाइएको खेलाडी नपरेपछि रुनीले अन्ततः क्लब छाड्ने निर्णय गरे ।

उनले आफ्नो पुर्व क्लब इभर्टनमा जाने उनले निधो गरेका छन् । उनी मेडिकलका लागि इभर्टन पुगेको मिडिया रिपोर्टमा उल्लेख छ । म्यानुमा रहँदा कप्तान समेत रहेका उनी कुनै समय महत्वपुर्ण खेलाडीका रुपमा परिचीत थिए ।

उनले म्यानुमा रहेर २५३ गोल गरेका छन् । तर , पछिल्लो पटक धेरै खेल खेल्न नपाएपछि उनी इंग्ल्याण्डबाट पनि खेल्नबाट बञ्चित भए । पुन फर्ममा आउन पनि रुनीलाई धेरैभन्दा धेरै खेलको आवश्यकता छ । उनले यसकारण इभर्टन जाने निर्णय गरे ।

The post अन्ततः वायन रुनीले गरे यस्तो निर्णय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images