Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

जर्मनीले जित्यो कन्फेडेरेशन कपको उपाधि

एजेन्सी, १९ असार । रसियामा आयोजित कन्फेडेरेशन कपको फाइनल खेलमा चिलीलाई जर्मनीले पराजित गर्दै उपाधि जितेको छ । पहिलो पटक कन्फेडेरेशन कप जितेको जर्मनीको युवा टोलीले चिलीलाई १-० गोलले पराजित गरेको थियो ।...

View Article


Image may be NSFW.
Clik here to view.

रोनाल्डोको व्यवहारदेखि खुसी छैन रियल मड्रिड

एजेन्सी, २० असार । पार्चुगल र रियल मड्रिडका स्टाइकर क्रिस्टियानो रोनाल्डो कन्फेडेरेशन कपको समाप्ति पश्चात स्पेन फर्किएका छन् । तर, रियल भने उनको व्यवहारदेखि बेखुशी छ । उनी रियलमा नबस्ने वा नयाँ...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोना छाड्ने मुडमा छैनन् लियोनल मेस्सी

एजेन्सी । केही दिनअघिमात्रै वैवाहिक बन्धनमा बाँधिएका बार्सिलोनाका स्टार लियोनल मेस्सीले बार्सिलोना क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनी अब बार्सिलोनामा सन् २०२१ सम्म रहनेछन् । बार्सिलोना क्लबले...

View Article

Image may be NSFW.
Clik here to view.

यी हुन् फिफा बरियताको टप १० मा पर्न सफल देशहरु, नेपाल १७० औ स्थानमा

एजेन्सी, २३ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जुन महिनाको फिफा वरियताको सुची हालै सार्वजनिक गरेको छ । निकै सुखद दिनहरु बिताइरहेको जर्मनी फिफा वरियताको पहिलो स्थानमा उक्लेको छ । पहिलो...

View Article

Image may be NSFW.
Clik here to view.

अन्ततः वायन रुनीले गरे यस्तो निर्णय

एजेन्सी । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिनोको वायन रुनीलाई पहिलो रोजाइएको खेलाडी नपरेपछि रुनीले अन्ततः क्लब छाड्ने निर्णय गरे । उनले आफ्नो पुर्व क्लब इभर्टनमा जाने उनले निधो गरेका छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

रुडिगरलाई चेल्सीले किन्यो

एजेन्सी । गएको सिजन चेल्सीले प्रिमियर लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै लिग उपाधि जित्यो । अगस्टदेखि सुरु हुन गइरहेको प्रिमियर लिग सिजनका लागि चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टेले नयाँ खेलाडीहरु...

View Article

Image may be NSFW.
Clik here to view.

लुकाकुले यस्तो आग्रह गरेपछि…

एजेन्सी । प्रिमियर लिगको तयारीमा रहेको म्यानचेष्टर युनाइटेडले पछिल्लो पटक आफ्नो बलियो टोली निर्माण गर्ने तयारीमा जुटेको छ । यसैबीच म्यानुले इभर्टनका खेलाडी रोमियो लुकाकुलाई अनुबन्ध गरेको छ । ७५ मिलियन...

View Article

Image may be NSFW.
Clik here to view.

यी खेलाडीहरु किनेर पछुताएको थियो लिभरपुल

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल पुन च्याम्पियन्स लिगमा फर्किएको छ । प्रशिक्षक उर्गेन क्लप आएपछि लिभरपुलको खेलमा ठुलो परिवर्तन आएको फुटबल विश्लेषकहरु बताउँछन् । उर्गेन क्लप आउनुभन्दा लिभरपुलले...

View Article


Image may be NSFW.
Clik here to view.

अमेरिकाको कठिन जित

एजेन्सी । कोन्काक्याफ गोल्ड कपको उपाधिका लागि भएको खेलमा संयुक्त राज्य अमेरिकाले मार्टिनक्युलाई ३-२ गोलले पराजित गरेको छ । निकै रोमान्चक खेलमा अमेरिकाले कठिन जित हासिल गरेको हो । अमेरिकाका लागि...

View Article


Image may be NSFW.
Clik here to view.

पूर्व प्रतिबन्धित फिफा अधिकारी ब्ल्याजरको निधन, को हुन् ब्ल्याजर ?

एजेन्सी, २९ असार । फिफाका प्रतिबन्धित पूर्व अधिकारी चक ब्ल्याजरको ७२ वर्षको उमेरमा निधन भएको छ । फिफामा भ्रष्टाचार काण्डका कारण प्रतिबन्धमा परेका ब्ल्याजर क्यासरबाट पीडित थिए । ब्ल्याजर एकदमै अतिरंजित...

View Article

Image may be NSFW.
Clik here to view.

जब पिकेले रोनाल्डोको तारिफ गरे

एजेँन्सी । बासिलोनाका चर्चित खेलाडी जो आफ्नो बयानका कारण चर्चमा पनि आउँछन्, उनी हुन् जेरार्ड पिके । पछिल्लो पटकले उनले रोनाल्डोको तारिफ गरेका छन् । उनले भनेका छन्,रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग र...

View Article

Image may be NSFW.
Clik here to view.

यूएईसँग नेपालको लज्जास्पद हार

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप छनौट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग लज्जास्पद हारको सामना गरेको छ । समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमै आयोजक यूएईसँग ५–० गोल खाएर पराजित भएको हो...

View Article

Image may be NSFW.
Clik here to view.

एएफसी च्याम्पियनसिप–नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौँ, २ साउन । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको अल...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाल उज्वेकिस्तानसँग पराजित

  काठमाडौँ, ३ साउन । एएफसी तेइस वर्षमुनि (यु २३) च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । संयुक्त अरब इमिरेटस (युएई)को...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

काठमाडौं, ३ साउन । । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा...

View Article


Image may be NSFW.
Clik here to view.

नियमार फ्रेन्च क्लब पिएसजी जालान् त ?

एजेन्सी । बार्सिलोनाका स्टार नियमार फ्रेन्च क्लब पिएसजी जान लागेको हल्ला व्यापक फैलिएको छ । गोलडटकमका अनुसार उनी २२२ मिलियन युरोमा पिएसजी जान लागेको बताएको छ । तर नियमारले आफु बार्सिलोनामा नै खुशी...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सीका लागि महत्वपुर्ण खेलाडी बन्न सक्छन् ‘मोराटा’

एजेन्सी । स्पेनका तथा रियल मड्रिडका चर्चित स्टाइकर अलभारो मोराटा चेल्सी आउने  सम्भावना  बलियो भएको बताइएको छ । । उनलाई अनुबन्ध गर्न चेल्सीले ७० मिलियन पाउण्डभन्दा धेरै रकम तिर्न तयार छ । रियलमा खेल्ने...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाल लेबनानसँग पनि पराजित

  काठमाडौँ, ५ साउन । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा...

View Article

Image may be NSFW.
Clik here to view.

अफगानिस्तानद्वारा नेपालसामु १९१ रनको चुनौति

काठमाडौं, ५ साउन । आइसीसी यू-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले १ सय ९१ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो...

View Article

Image may be NSFW.
Clik here to view.

अफगानिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं, ५ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई जितका लागि १९१...

View Article
Browsing all 7991 articles
Browse latest View live