Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अमेरिकाको कठिन जित

$
0
0

एजेन्सी । कोन्काक्याफ गोल्ड कपको उपाधिका लागि भएको खेलमा संयुक्त राज्य अमेरिकाले मार्टिनक्युलाई ३-२ गोलले पराजित गरेको छ । निकै रोमान्चक खेलमा अमेरिकाले कठिन जित हासिल गरेको हो ।

अमेरिकाका लागि गोन्जालेजले एक गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा मोरिसले गोल गर्दै अग्रता दोब्बर बनाए । तर मार्टिनक्यु खेलमा फर्कियो ।

६६ औ मिनेटमा पर्सिमेनले गोल गरे । खेलको ७६ औ मिनेटमा दुई गोल भए । अमेरिकाका लागि मोरिसले नै गरे भने मार्टिनक्युका लागि पर्सिम्यानले गोल गरेका थिए ।

The post अमेरिकाको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles