Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जब पिकेले रोनाल्डोको तारिफ गरे

$
0
0

एजेँन्सी । बासिलोनाका चर्चित खेलाडी जो आफ्नो बयानका कारण चर्चमा पनि आउँछन्, उनी हुन् जेरार्ड पिके । पछिल्लो पटकले उनले रोनाल्डोको तारिफ गरेका छन् । उनले भनेका छन्,रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि र्जितेका छन् । त्यस कारण उनी यस वर्ष प्रदान गरिने बेलोन डिओरको बलियो दाबेदार हुन्।’

पछिल्लो पटक रोनाल्डोले पाएको सफलतालाई सबैले सम्मान गर्नुपर्ने उनी बताउँछन् । तर, उनले लियोनल मेस्सीको तारिफ तुुलनात्मक हिसाबमा गरेका छन् । उनले भनेका छन्, ‘लियोनेल मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्। उनलाई चुनौती दिने खेलाडी हालसम्म जन्मेको छैन ।’

 

 

The post जब पिकेले रोनाल्डोको तारिफ गरे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles