Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कन्फेडेरेशन कपः जर्मनीको कठिन जित

एजेन्सी, ६असार । सोमबार राति भएको कन्फेडेरेशन कपमा जर्मनीले अष्ट्रेलियाविरुद्ध ३-२ को कठिन जित निकालेको छ । अति नै रोमाञ्चक खेलमा जर्मनीले लार्सको गोलमार्फत अग्रता लिएको थियो । अष्ट्रेलियाका लागि टम...

View Article


Image may be NSFW.
Clik here to view.

प्रशिक्षक जोसे मोउरिनोलाई लाग्यो कर छलीको आरोप

एजेन्सी, ७ असार । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिनोलाई कर छलीको आरोप लागेको छ । उनले स्पेनीस क्लब रियल मैड्रिडको प्रशिक्षक हुदाँ २.९ मिलियन पाउण्ड कर छली गरेको आरोप लागेको हो । स्पेनिस इल...

View Article


Image may be NSFW.
Clik here to view.

कन्फेडेरेसन कप: आयोजक देश रसिया पोर्चुगलसँग पराजित

एजेन्सी, ८ असार । रसियामा जारी कन्फेडेरेसन कपमा पोचुगलले आयोजक देश रसियालाई एक गोलले पराजित गरेको छ ।   खेलको ९ औ मिनेटमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । दुवैपक्षले राम्रो खेल...

View Article

Image may be NSFW.
Clik here to view.

कोहली-कुंबले विवादपछि गवास्करले भने- विराटलाई नै सोध्नु प्रशिक्षक कसलाई...

मुम्बई । अनिल कुंबले र विराट कोहलीको विवादमा भारतीय टिमका पूर्व कप्तान सुनील गवास्करले भने टिमको कप्तानलाई मन पर्छ/पर्दैन भन्ने विषयलाई यति धेरै मान्यता दिइन्छ भने क्रिकेट सल्लाहकार समितिको के काम ?...

View Article

Image may be NSFW.
Clik here to view.

कन्फेडेरेशन कप: हार्नबाट जोगियो जर्मनी

एजेन्सी, ९ असार । कन्फेडेरेशन कपको समुह वि को खेलमा जर्मनी र चिलीले एकएक गोलको बराबरी खेल खेलेका छन् । विश्वकप विजेता जर्मनी र कोपा अमेरिका कप उपाधि जितेको चिलीबीचको खेल अत्यन्त रोमाञ्चक रहेको थियो ।...

View Article


Image may be NSFW.
Clik here to view.

एसियन प्रिमियर लिगलाई आईसीसीले मान्यता दिएन

काठमाडाैं, ९ असार । वैधानिकतालाई लिएर प्रतियोगिता सुरू हुनु अघिनै विवादमा तानिएर शंकास्पद रूपमा नेपाल भित्रिएको एसियन प्रिमियर लिग (एपीएल) ट्वान्टी(२०लाई विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले...

View Article

Image may be NSFW.
Clik here to view.

कुंबले-कोहली विवादका बीच आज भारतले वेस्ट इंडिजसँग एक दिवसीय क्रिकेट खेल्ने

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग हारेपछि प्रशिक्षक अनिल कुंबलेले राजिनामा दिए । सोही विषयमा कप्तान विराट कोहली र कुंबलेबीच विवाद मच्चियो । उक्त विवादपछि आज(शुक्रबार) भारतीय...

View Article

Image may be NSFW.
Clik here to view.

इङ्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जीत

काठमाडौं, १० असार । इङ्ल्याण्डसँगको दोस्रो ट्वेन्टी–२० क्रिकेटमा दक्षिण अफ्रिका ३ रनले विजयी भएको छ । एक सय ७५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रनमै सिमित भएपछि दक्षिण...

View Article


Image may be NSFW.
Clik here to view.

कन्फेडेरेशन कपः आयोजक देश रसिया आउट, पोर्चुगलको सानदार जित

एजेन्सी, ११असार । शनिबार राति भएको कन्फेडेरेशन कपमा पोर्चुगलले न्युजिल्याण्डलाई ४-० गोलले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो, बर्नान्डो सिल्भा,...

View Article


Image may be NSFW.
Clik here to view.

कन्फेडेरेसन कप: जर्मनीको सानदार जीत, चिली बराबरीमै सिमित

एजेन्सी, १२ असार । आइतबार राति भएको कन्फेडेरेसन कपमा जर्मनीले क्यामरुनलाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पहिलो हाफमा कुनै पक्षबाट गोल हुन सकेको थिएन । तर दोस्रो हाफमा भने...

View Article

Image may be NSFW.
Clik here to view.

भारतद्वारा वेस्ट इंडिज पराजित, रहाणेले बनाए शतक

एजेन्सी । भारतले पोर्ट अफ स्पेनमा खेलिरहेको दोस्रो एकदिवसीय खेलमा वेस्ट इंडिजलाई १ सय ५ रनले हराएको छ । वेस्ट इंडिजविरुद्ध भारतीय ब्याट्सम्यान अजिंक्य रहाणेले शानदार शतक लगाए । रहाणेको यो वानडेम...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप आयोजनाको लागि कतारले आर्थिक चलखेल गरेको दाबी

एजेन्सी, १३ जेठ । कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको ‘बिल्ड’ नामक पत्रिकाले सन् २०२२ को विश्वकप आयोजक राष्ट्र...

View Article

Image may be NSFW.
Clik here to view.

‘मलाई थाहा छ रोनाल्डो रिसाएका छन्’

एजेन्सी, १४ असार । पोर्चुगी स्टार क्रिस्टियानो रोनाल्डोलाई लिएर रियल मड्रिडका प्रमुख फ्लोरिन्टो पेरेजले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘मलाई थाहा छ रोनाल्डो रिसाएका छन् ।’ ३२ वर्षिय...

View Article


Image may be NSFW.
Clik here to view.

कन्फेडेरेशन कपः पोर्चुगल आउट, चिली फाइनलमा

एजेन्सी, १५ असार । बुधबार राति भएको कन्फेडेरेसन कपको सेमिफाइनल खेलमा चिलीले पेनाल्टी सुटआउटमा पोर्चुगललाई पाखा लगाउँदै फाइनलको यात्रा तय गएको छ । अति नै रोमाञ्चक खेलमा दुवैले आक्रामक खेल खेलेका थिए ।...

View Article

Image may be NSFW.
Clik here to view.

बंगलादेशी क्रिकेटर रज्जाक परे सडक दुर्घटनामा

एजेन्सी, १५ असार । बंगलादेशका क्रिकेटर अव्दुल रज्जाक एक खतरनाक सडक दुर्घटनामा परेका छन् । आफ्नो परिवारको साथ खुलनाबाट ढाकातिर जाँदै गरेका रज्जाक आफ्नै गाडीमा सवार थिए र त्यसैक्रममा उनको गाडी उक्त...

View Article


Image may be NSFW.
Clik here to view.

धोनीले ताली नपिटेपछि निराश भए पाक ब्याट्सम्यान जमान

एजेन्सी, १५ असार । केही साता अघि सम्पन्न भएको च्याम्पियन्स ट्रफिको फाइनलमा सतक लगाएका पाकिस्तानी ब्याट्सम्यान फखर जमान भारतका क्रिकेटर महेन्द्र सिंह धोनीप्रति निराश छन् । जमानका अनुसार उनले सतक...

View Article

Image may be NSFW.
Clik here to view.

कन्फेडेरेशन कपः मेक्सिकोको लज्जास्पद हार, जर्मनी फाइनलमा

एजेन्सी, १६ असार । रसियामा जारी कन्फेडेरेशन कपको सेमिफाइनल खेलमा जर्मनीले मेक्सिकोलाई ४-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । फाइनलमा जर्मनीले चिलीको सामना गर्नेछ । खेलको पहिलो मिनेटदेखि नै...

View Article


Image may be NSFW.
Clik here to view.

त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

  धादिङ, १७ असार । प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुवन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले...

View Article

Image may be NSFW.
Clik here to view.

कन्फेडेरेशन कप फाइनलः जर्मनी भर्सेस चिली

एजेन्सी, १८ असार । कन्फेडेरेशन कपको फाइनल खेलमा आइतबार राति जर्मनी र चिली आमने सामने गर्दैछन् । रसियामा जारी कन्फेडेरेशन कपको सेमिफाइनल खेलमा जर्मनीले मेक्सिकोलाई ४-१ गोलले पराजित गर्दै फाइनलको यात्रा...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ मेसीको बाल्यकालदेखिको प्रेम कथा

एजेन्सी । बार्सिलोनाका सुपरस्टार लियोनल मेसीले आफ्नो बाल्यकाल देखिको गर्लफ्रेन्ड एन्टोनेला रोकुजोसँग सन् २०१७ मा आएर विवाह गरेका हुन् । यी दुईको प्रेमकथाले सबै मानिसहरुको मन जितिसकेको छ । साँचो प्रेम...

View Article
Browsing all 7991 articles
Browse latest View live