Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हार्नबाट जोगियो रियल मड्रिड

$
0
0

एजेन्सी, १२ भदाै । स्पेनिस लिग ला लिगामा रियल मड्रिड भ्यालेनसियासँग हार्नबाट जोगिएको छ । आइतबार राति भएको खेल दुईदुई गोलको बराबरीमा सकिएको हो ।

खेलमा अग्रता रियलले मार्को एसिन्सियोको गोलमार्फत बनाएको थियो । तर, भ्यालेनसियाले खेलको १७ औ मिनेटमा बराबरी गोल फर्काए । भ्यालेनसियाका लागि कार्लोस सोलरले गोल गरे ।

खेलको ७७ औ मिनेटमा जेफ्रीले गोल गर्दै भ्यालेसियालाई अग्रता दिलाए । तर, कमव्याक गर्न माहिर रियलका लागि मार्को एसिन्सियोले ८३ औ मिनेटमा बराबरी गोल फर्काए । यो बराबरीसँगै रियल अंक तालिकामा बार्साभन्दा दुई अंकले पछि परेको छ ।

The post हार्नबाट जोगियो रियल मड्रिड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles