आर्सनलको लज्जास्पद हार
एजन्सी, १२ भदौ । आइतबार राति भएको प्रिमियर लिगमा आर्सनल लिभरपुलसँग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको छ । यो आर्सनलको लज्जास्पद हार हो । लिभरपुलले पहिलो मिनेटदेखि नै आर्सनलमाथि दबदबा बनाइ राखेको...
View Articleहार्नबाट जोगियो रियल मड्रिड
एजेन्सी, १२ भदाै । स्पेनिस लिग ला लिगामा रियल मड्रिड भ्यालेनसियासँग हार्नबाट जोगिएको छ । आइतबार राति भएको खेल दुईदुई गोलको बराबरीमा सकिएको हो । खेलमा अग्रता रियलले मार्को एसिन्सियोको गोलमार्फत बनाएको...
View Articleचेल्सी आए अक्सलेड च्याम्बरलेन
एजेन्सी, १३ भदौ । चेल्सीले आर्सनलका चर्चीत विइगर अक्सलेड च्याम्बरलेनलाई ३५ मिलियन पाउण्डमा किनेको छ । खेलाडी स्थानानतरणको समय सकिनै लाग्दा चेल्सीले च्याम्बरलेनलाई क्लबमा अनुबन्ध गरेको हो । गएको सिजन...
View Articleनेपालले अाज बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्दै
काठमाडाैं, १३ भदाै । नेपालको राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग मैत्रिपुर्ण भलिबल खेल्दैछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा हुने खेलका लागि दुबै टोली तयार रहेको बताएका छन् । नेपाली...
View Articleप्रिमियर लिगमा खराब सुरुवात गरेको आर्सनललाई चौतर्फी दबाब
एजेन्सी, १४ भदौ । आर्सनलका स्टार खेलाडी एलेक्सिस सान्चेजले क्लब छाड्ने निर्णय गरेका छन् । तर, आर्सनलले भने उनलाई बेच्न चाहिरहेको छैन । प्रिमियर लिगमा खराब सुरुवात गरेको आर्सनलले यस सिजन पनि कुनै उपाधि...
View Articleटाइगर उडः विश्वकै सबैभन्दा सफल गल्फ खेलाडी
एजेन्सी । टाइगर उड अमेरिकन गल्फर युरोपियन टुर्स र पिजिए टुर्समा सहभागी रहेका छन् । उनले ४० युरोपियन टुर्स टाइटल र ७९ पिजिए टुर्स टाइटलमा उनले सफलता पाएका छन् । उनले १९९७, २००१, २००२ र २००५ मा सम्पन्न...
View Articleबार्सिलोनाको अन्तिम आश
एजेन्सी, १५ भदौ । खेलाडी किनबेच नजिकिदै गर्दा प्रिमियर लिग क्लबहरु र स्पेनिस क्लबहरुमा ठुलो दबाब र तनाब थपिएको छ । लामो समयदेखि लिभरपुलका खेलाडी किन्न खोजिरहेको बार्सिलोना निराश बन्ने अवस्था आएको छ ।...
View Articleअर्जेन्टिना बराबरीमा सिमित, चिली चिप्लियो
एजेन्सी । विश्वकप छनोट खेलमा अर्जेन्टिनालाई थप दबाब सिर्जना भएको छ । बिहिबार राति भएको खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेल खेलेपछि विश्वकप छनोट हुन अर्जेन्टिनामाथि दबाब थपिएको हो । अर्जेन्टिनाले नयाँ...
View Articleविश्वकप छनोट खेलमा बेल्जियमले हान्यो ९ गोल
एजेन्सी, १६ भदौ । विश्वकप छनोट खेलमा बेल्जियमले जिब्रालटारलाई ९ गोलले पराजित गरेको छ । विश्वकप छनोट खेलमा जिब्रालटारको यो सबैभन्दा लज्जास्पद हार हो । बेल्जियमका लागि थोमस म्युनियर, रोमेलु लुकाकुले...
View Articleब्राजिलको सहज जित
एजेन्सी, १६ भदौ । शुक्रबार बिहान भएको विश्वकप छनोट खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोलले पराजित गरेको छ । विश्वकप छनोट खेलमा सानदार प्रदर्शन गर्दै आइरहेको ब्राजिल विश्वकपका लागि छनोट भइसकेको छ । पराजित...
View Articleयू–१९ ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सुरु
काठमाडाैं, १६ भदाै । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेशबहादुर–प्राणमाया चित्रकार स्मृति कप यू–१९ ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । टुँडिखेल मैदानमा हुने प्रतियोगितामा मोफसलका २...
View Articleअन्तर्राष्ट्रिय गोल संख्यामा पेलेलाई उछिने रोनाल्डोले
एजेन्सी, १६ भदौ । पोर्चुगिज क्याप्टेन क्रिस्चियानो रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्यामा फुटबल बादशाह पेलेलाई उछिनेका छन् । विश्व कप छनौटका लागि फारो आइल्याण्ड र पोर्चुगलबीचको खेलमा रोनाल्डोले...
View Articleजर्मनीको कठिन जित
एजेन्सी, १७ भदाै। विश्वकप छनोट खेलमा जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको छ । निकै रोमाञ्चक खेलमा जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै जित दर्ता गराएको हो । खेलको चौथो...
View Articleअन्तिम १० मिनेट माल्टालाई भारी पर्दा इङ्ल्याण्डको सानदार जित
एजेन्सी, १७ भदौ । शुक्रबार राति भएको खेलमा इङ्ल्याण्डले सानदार जित हात पारेको छ । माल्टाविरुद्धको खेलमा इङ्ल्याण्डले चार गोल गर्दै खेल जितेको हो । पहिलो हाफमा कुनै पनि पक्षबाट गोल हुन सकेन । तर,...
View Articleरूनीले अर्कै महिलालाई चुम्बन गरेपछि पत्नी रूष्ट
एजेन्सी, १७ भदौ । आफू गर्भवती भएको बेला अर्कै महिलासँग उठबस गरेको थाहा पाएपछि इभर्टनका स्ट्राइकर रूनी पत्नी कोलिन रूनी निकै कुद्ध बनेकी छन् । आफ्ना पतिले लौरा नामकी महिलालाई अँगालो मारी चुम्बन गरेको र...
View Articleइटालीको लज्जास्पद हार
एजेन्सी, १८ भदौ । शनिबार राति भएको विश्वकप छनोट खेलमा स्पेनसँग इटाली ३-० गोलले पराजित भएको छ । खेलमा नायक साबित भए इस्को । उनले खेलको १३ औ र ४४ औ मिनेटमा दुई गोल गरे । पहिलो हाफमा नै दुई गोलको अग्रता...
View Articleबार्सिलोनाले कोटिन्हो नकिन्नुको रहस्य खोल्यो
एजेन्सी, १८ भदौ । बार्सिलोनाले लिभरपुलका स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो क्लबमा ल्याउन ठुलै प्रयास गरे । चारपटकसम्म प्रयास गर्दा पनि बार्साले कोटिन्होलाई किन्न सकेन । अन्तिम पटक कोटिन्होलाई किन्न १३५...
View Articleपोर्चुगल र नेदरल्याण्डलाई सफलता , फ्रान्स बराबरीमै सिमित
एजेन्सी, १९ भदौ । विश्वकप छनोटमा पोर्चुगलले हगेरीलाई १-० पराजित गरेको छ । खेलको ३० मिनेटमा हगेरीका तमास प्रेसकिनले रातो कार्ड खाएपछि पोर्चुगलको बाँकी खेलमा दबदबा रहेको थियो । खेलको ४८ औ मिनेटमा...
View Articleडेम्बेले बार्सिलोनामा आउने निर्णयबारे यसो भन्छन्
एजेन्सी, १९ भदौ । यसै सिजन १०५ मिलियन युरोमा बार्सिलोनाले बोरुसिया डर्टमण्डका स्टार खेलाडी ओउसमाने डेम्बेलेलाई किन्यो । उनलाई क्लबमा अनुबन्ध गर्न बार्सालाई ठुलै सकस पर्यो । डेम्बेलेले बार्सा आउन गरेको...
View Articleजर्मनीले गर्यो गोलको वर्षा
एजेन्सी २० भदौ । सोमबार राति भएको विश्व कप छनोट खेलमा जर्मनीले नर्वेलाई ६-० गोलले पराजित गरेको छ । पुर्व विश्वकप विजेता जर्मनीले यतिधेरै फराकिलो जित हात पार्न सफल भएको छ । खेलको १० औ मिनेटमा मेसुट...
View Article