Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोको सानदार कमव्याक, रियल मड्रिडको सानदार जित

$
0
0

एजेन्सी, २९ भदौ । बुधबार राति भएको च्याम्पियन्स लिग खेलमा रियल मड्रिडले एपोइल निकोसियालाई ३-० गोलले पराजित गरेको छ ।

ला लिगामा पाँच खेलको प्रतिबन्ध लागेका क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै सानदार कमब्याक गरेका छन् । उनले खेलको १२ र ५१ औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै रियलको लागि ६१ औ मिनेटमा सर्जियो र्यामोसले तेस्रो गोल गरे ।

लगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि उचालेको रियलले यस सिजन पनि बलियो खेल प्रदर्शन गरेको छ ।

The post रोनाल्डोको सानदार कमव्याक, रियल मड्रिडको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles