Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

को हुन् ‘डुब्लिकेट मेस्सी’ ?

एजेन्सी–बार्सिलोना तथा अर्जेन्टिनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वाधिक चर्चित फुटबलर हुन् । विभिन्न सेलिब्रिटीहरुको अनुहार मिल्ने व्यक्तिबारे समाचार आइरहँदा मेस्सीको पनि डुब्लिकेट व्यक्ति फेला...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः लियोनल मेस्सीको दबदबा, बार्सिलोनाको सानदार जित

एजेन्सी, २८ भदौ । यस सिजनको च्याम्पियन्स लिग सुरु भएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सलाई ३-० गोलले पराजित गरेको छ । गएको सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगमा चेल्सीले गर्‍यो गोलको वर्षा, म्यानुको पनि सानदार जित

एजेन्सी, २८ भदौ । प्रिमियर लिग क्लबहरु चेल्सी र म्यानचेस्टर युनाइटेडले पनि च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेका छन् । चेल्सीले कासाबागमाथि ६ गोलको जित हात पारेको छ । गएको सिजन च्याम्पियन्स लिग...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः पिएसजीले हान्यो पाँच गोल, बार्यन म्युनिखले पनि जित्यो

एजेन्सी, २८ भदौ । मंगलबार राति भएको च्याम्पियन्स लिग अन्तर्गत ग्रुप बी अन्तर्गतको खेलमा पिएसजीले सेल्टिकलाई ५-० गोलले पराजित गरेको छ । यो सिजन निकै बलियो खेल सुरुवाती गरेको पिएसजीले सजिलै सेल्टिकलाई...

View Article

Image may be NSFW.
Clik here to view.

रोनाल्डोको सानदार कमव्याक, रियल मड्रिडको सानदार जित

एजेन्सी, २९ भदौ । बुधबार राति भएको च्याम्पियन्स लिग खेलमा रियल मड्रिडले एपोइल निकोसियालाई ३-० गोलले पराजित गरेको छ । ला लिगामा पाँच खेलको प्रतिबन्ध लागेका क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै सानदार...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीले हान्यो चार गोल

एजेन्सी, २९ भदौ । बुधबार राति भएको च्याम्पियन्स लिगमा म्यानेस्टर सिटीले फेनरवड क्लबलाई ४-० गोलले पराजित गरेको छ । यस सिजन पेप गुवार्डीवालाको टोली निकै बलियो भएको मानिएको छ । खेलको दोस्रो मिनेटमा...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः टोटनहमको सानदार जित, लिभरपुल बराबरीमै सिमित

एजेन्सी, २९ भदौ । च्याम्पियन्स लिगमा टोटनहमले बोरुसिया डटमण्टलाई ३-१ गोलले पराजित गरेको छ । ग्रुप अप डेथ मानिएको यस समुहमा टोटनहमले सानदार खेल प्रदर्शन गरेको थियो । टोटनहमका लागि हिंग मिन सनले गोल...

View Article

Image may be NSFW.
Clik here to view.

एसिया कप क्रिकेट छनोटमा आज नेपाल सिंगापुरसँग भिड्दै

काठमाडाैं, २९ भदाै । १९ वर्षमुनिको एसिया पूर्वि क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाल अहिले सिंगापुरसँग खेलिरहेको छ । मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ गरिरहेको छ । यो खबर तयार...

View Article


Image may be NSFW.
Clik here to view.

सिंगापुरलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं, २९ भदौ । एसीसी यू- १९ इस्टर्न रिजन प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ । यो नेपालको तेस्रो जित हो । सिंगापुरले दिएको ६८ रनको चुनौति नेपाले...

View Article


Image may be NSFW.
Clik here to view.

आर्सनलको सहज जित

एजेन्सी, ३० भदौ । बिहिबार भएको युरोपा लिग खेलमा आर्सनलले कोलेगलाई ३-१ ले पराजित गरेको छ । प्रिमियर लिगमा खासै राम्रो खेल प्रदर्शन गर्न नसकेको आर्सनलले युरोपा लिगमा सुखद सुरुवात गरेको छ । खेलको ९ औ...

View Article

Image may be NSFW.
Clik here to view.

पोखरालाई खेलकुद हबको रुपमा विकास गरिन्छ : सचिव दाहाल

पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताएका  छन् । सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव...

View Article

Image may be NSFW.
Clik here to view.

मलेसियालाई हराउँदै नेपाल फाइनलमा, एसिया कपको लागि छनोट

तस्बिरः एसिसि काठमाडौं, ३१ भदौ । एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । शनिबार बिहान भएको खेलमा नेपाल १० विकेटले विजयी...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीले हान्यो ६ गोल, अगुइरो ह्याट्रिक हिरो

एजेन्सी, १ असोज । शनिबार राति भएको प्रिमियर लिगमा म्यानच्येस्टर सिटीसँग वाटफोर्ड आफ्नै घरेलु मैदानमा ६-० गोलले पराजित भएको छ । गएको हप्ता लिभरपुललाई ५-० गोलले पाखा लगाएको सिटीले यो हप्ता पनि उत्कृष्ट...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको कठिन जित

एजेन्सी, १ असोज । बार्सिलोनाले गेटाफेलाई २१ गोलले पराजित गरेको छ । खेलमा अग्रता भने गेटाफेले बनाएको थियो । गेटाफेका लागि गाकु सिवासाकीले खेलको ३९ औ मिनेटमा गोल गरेका थिए । तर, दोस्रो हाफमा भने...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालले जित्यो, हङकङमाथि बलियो दबाब

काठमाडौं, १ असोज । यु–१९ एसीया कप क्रिकेट छनौटमा हङकङलाई दबाबमा राखेर नेपालले उपाधी हात पारेको छ । अब, एसीया कपका लागि पूर्वी क्षेत्रबाट नेपालको सहभागीता रहनेछ । आइतबार बिहान भएको फाइनलमा हङकङ ५...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानुलाई रोक्न सकेन इभर्टनले, चेल्सी र आर्सनल बराबरीमै सिमित

एजेन्सी, २ असोज । आइतबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले इभर्टनलाई ४-० गोलले पराजित गरेको छ । यस सिजन निकै बलियो र सानदार खेल प्रदर्शन गरेको म्यानुले आफ्नो अपराजित यात्रालाई कायम...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिडको सामु निरिह बन्यो रियल सोसिडाड

एजेन्सी, २ असोज । दुई खेल बराबरीमा समेटिएपछि निकै दबाबमा रहेको रियल मड्रिडलाई राहत मिलेको छ । आइतबार राति भएको स्पेनिस लिगमा रियलले रियल सोसिडाडलाई ३-१ गोलले पराजित गरेको छ । स्टार खेलाडी बेगर नै...

View Article


Image may be NSFW.
Clik here to view.

काभानीले पेनाल्टी हान्न नदिएपछि नियमारले यसरी पोखे रिस

एजेन्सी, ३ असोज । यसै सिजन बार्सिलोनाबाट पिएसजी क्लब आएका नियमारको चर्चा निकै चुलियो । कारण थियो उनी विश्वकै सबैभन्दा महँगा खेलाडी बन्दै पिएसजीमा अनुबन्ध भए । नियमार पिएसजीमा आएपछि हरेक खेलमा सानदार...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुललाई झट्का, इएफएल कपबाट आउट

एजेन्सी, ४ असोज । मंगलबार राति भएको इएफएल कपमा लिभरपुललाई झट्का लागेको छ । लेइसेस्टर सिटीसँग २-० गोलले पराजित भएपछि लिभरपुल इएफएल कपबाट बाहिरिएको छ । यस सिजन राम्रो खेल सुरुवात गरेपनि केही हप्ता यता...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको सानदार जित, मेस्सीलेमात्रै हाने चार गोल

एजेन्सी, ४ असोज । मंगलबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले इबारमाथि ६-१ गोलको जित दर्ता गरेको छ । लियोनल मेस्सीले चार गोल गरिरहँदा बार्सिलोनाको शतप्रशित विजययात्राले पनि निरन्तरता पाएको छ ।...

View Article
Browsing all 7991 articles
Browse latest View live