Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनलको सहज जित

$
0
0

एजेन्सी, ३० भदौ । बिहिबार भएको युरोपा लिग खेलमा आर्सनलले कोलेगलाई ३-१ ले पराजित गरेको छ ।

प्रिमियर लिगमा खासै राम्रो खेल प्रदर्शन गर्न नसकेको आर्सनलले युरोपा लिगमा सुखद सुरुवात गरेको छ । खेलको ९ औ मिनेटमा कालेगका खेलाडी जोन कोरडोबाले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा आर्सनलले सानदार कमव्याक गर्यो । आर्सनलका लागि ४९ औ मिनेटमा सिड कोलासिकले बराबरी गोल फर्काए ।

खेलको ६७ औ मिनेटमा एलेक्सिस सान्चेजले सादार गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको ८२ औ मिनेटमा हेक्टर बेलरिनले तेस्रो गोल गरे । यो जितसँगै युरोपमा लिगमा आर्सनलले बलियो सुरुवात गरेको छ ।

The post आर्सनलको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles