Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इङ्ल्याण्डका लागि ह्यारी केनको अर्को सानदार खेल प्रदर्शन

$
0
0

एजेन्सी, २३ असोज । विश्वकप छनोट खेलमा इङ्ल्याण्डले लुथियानालाई १-० गोलले पराजित गरेको छ ।

सन् २०१८ मा रसियामा हुन गइरहेको विश्वकपमा स्थान सुरक्षित बनाएको इङ्ल्याण्डका लागि ह्यारी केनले गोल गरे ।

उनले २७ औ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरे । १० खेलमा २६ अंक जोडेको इङ्ल्याण्डका लागि ह्यारी केनको ठुलो योगदान रहेको छ । उनले क्लब र देशका लागि यस सिजन उत्कृष्ट खेल खेल्दै आइरहेका छन् ।

The post इङ्ल्याण्डका लागि ह्यारी केनको अर्को सानदार खेल प्रदर्शन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles