Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

अष्ट्रेलियन गल्फर एडाम स्कट आम्दानी कति ?

एजेन्सी, १९ असोज । अष्ट्रेलिन गल्फर एडाम स्कट युरोपियन टुर्स र पिजिए टुर्समा सहभागी रहेका छन् । उनले ९ युरोपियन टुर टाइटलमा सहभागी जनाएका छन्, ११ पिजिए टुर टाइटलमा सहभागी समेत रहेका छन् । सन् २००६ मा...

View Article


Image may be NSFW.
Clik here to view.

अर्जेन्टिनालाई लाग्यो ठुलो झट्का

एजेन्सी, २० असोज । शुक्रबार बिहान भएको विश्वकप छनोट खेलमा अर्जेन्टिना पेरुसँग गोलरहित बराबरी खेल खेलेको छ । यो बराबरीसँगै अर्जेन्टिना विश्वकप खेल्ने सम्भावनामा ठुलो झट्का लागेको छ । चौथो स्थानमा रहेको...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली फुटवल टिम ताजिकिस्तान जादैं

फाइल फोटो काठमाडाैं, २० असोज । एसिया कप छनौट खेल अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलको लागी नेपाली फुटवल टोली आज ताजिकिस्तान जाँदैछ । असोज २४ गतेको खेलको लागी नेपाली टोली ताजिकिस्तान जान लागेको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

पोर्चुगलको सहज जित

एजेन्सी, २२ असोज । विश्वकप छनोट खेलमा पोर्चुगलले एण्डोरालाई २-० गोलले पराजित गरेको छ । पोर्चुगलका लागि ६३ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे । पोर्चुगलको सामु एण्डोराले खासै गतिलो खेल प्रदर्शन...

View Article

Image may be NSFW.
Clik here to view.

स्विडेनले हान्यो आठ गोल

एजेन्सी, २२ असोज । विश्वकप छनोट खेलमा स्विडेनले लक्जमवर्गलाई ८-० गोलले पराजित गरेको छ । प्ले अफको स्थान सुरक्षित बनाउन लागि परेको स्विडेनका लागि मार्कस बर्गले मात्रै चार गोल गरेका थिए । एन्द्रीस...

View Article


Image may be NSFW.
Clik here to view.

जर्मनीको सानदार जित

एजेन्सी, २३ असोज । विश्वकप छनोट खेल अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले अजरबैजानलाई ५-१ गोलले पराजित गरेको छ । युवा खेलाडीहरुले भरिएको जर्मनी टोलीको सामु अजरबैजान निरिह देखियो । जर्मनीका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

इङ्ल्याण्डका लागि ह्यारी केनको अर्को सानदार खेल प्रदर्शन

एजेन्सी, २३ असोज । विश्वकप छनोट खेलमा इङ्ल्याण्डले लुथियानालाई १-० गोलले पराजित गरेको छ । सन् २०१८ मा रसियामा हुन गइरहेको विश्वकपमा स्थान सुरक्षित बनाएको इङ्ल्याण्डका लागि ह्यारी केनले गोल गरे । उनले...

View Article

Image may be NSFW.
Clik here to view.

स्पेन र इटालीको कठिन जित

एजेन्सी, २४ असोज । विश्वकप छनोट खेलमा स्पेनले इजरायललाई १-० गोलले पराजित गरेको । सन् २०१८ मा रसियामा हुने विश्वकपमा स्थान सुरक्षित बनाइसकेको स्पेनका लागि असिर इलारामेन्डीले खेलको ७६औ मिनेटमा गोल गरेका...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकपमा फर्कियो सर्बिया

एजेन्सी, २४ असोज । सन् २०१८ मा हुने विश्वकपका लागि सर्बिया छनौट भएको छ । समूह ‘डी’ मा रहेको सर्बियाले छनौट चरणको अन्तिम खेलमा सोमबार राति जर्जियालाई १–० ले हराएर सोझै विश्वकपमा स्थान सुरक्षित गरेको हो...

View Article


Image may be NSFW.
Clik here to view.

फ्रान्सको कठिन जित, स्विडेन पराजित

एजेन्सी, २५ असोज । विश्वकप छनोट खेलको ग्रप ए को अन्तिम खेलमा फ्रान्सले बेलारुसलाई २-१ गोलले पराजित गरेको छ ।   फ्रान्सका लागि एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरोर्डले गोल गरे । बेलारुसका लागि सारोकाले...

View Article

Image may be NSFW.
Clik here to view.

मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाको उद्धार, संकट चिर्दै विश्वकपमा

एजेन्सी, २५ असोज । अजेन्टिनी चर्चित स्ट्राइकर लियोनेल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना रुसमा हुने विश्वकप फुटलबको लागि छनौट भएको छ । विश्वकप छनोटका लागि जित्नै पर्ने दबाबमा मैदानमा उत्रिएका साविक...

View Article

Image may be NSFW.
Clik here to view.

चिली चिप्लियो

एजेन्सी । ब्राजिलसँग ३-० गोलले पराजित भएपछि सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि चिली छनोट हुन असफल भएको छ । पहिलो हाफमा निकै सम्हालिएर खेलेको चिलीले दोस्रो हाफमा भने ब्राजिललाई रोक्न सकेन ।...

View Article

Image may be NSFW.
Clik here to view.

उरुग्वेको सानदार जित

एजेन्सी, २५ असोज । विश्वककप छनोट खेलमा उरुग्वेले बोलिभियालाई ४-२ गोलले पराजित गरेको छ । रसियामा सन् २०१८ हुने विश्वकपका लागि छनोट समेत भएको उरुग्वेका लागि मार्टिन सासेरेज र इडिसन काभानीले एकएक गोल गरे...

View Article


Image may be NSFW.
Clik here to view.

संयुक्त राज्य अमेरिका पनि आउट

एजेन्सी, २५ असोज । ट्रिनिडाड एण्ड टोबागोसँग २-१ गोलले पराजित भएपछि संयुक्त राज्य अमेरिका पनि विश्वकप छनोट चरणबाटै बाहिरिएको छ । अमेरिकालाई तब झट्का लाग्यो जब ओमार गोन्जालेजले आत्मघाती गोल गर्दा...

View Article

Image may be NSFW.
Clik here to view.

यसकारण लियोनल मेस्सीले बार्सिलोना क्लब छाड्दैनन्

एजेन्सी, २६ असोज । इक्वयडरविरुद्ध हयाट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन प्रमुख भुमिका खेलेका लियोनल मेस्सीबारे म्यानच्येस्टर सिटी तथा अर्जेन्टिनी स्टाइकर सर्जियो अगुइरो बोलेका छन् । उनले...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकपपछि यी खेलाडीले लिनेछन् अन्तराष्ट्रिय फुटबलबाट सन्यास

एजेन्सी, २७ असोज । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी जाभियर मास्चररानोले सन् २०१८ मा हुने विश्वकप पश्चात अन्तराष्ट्रिय फुटबल सन्यास लिने बताएका छन् । मंगलबार भएको खेलमा अर्जेन्टिनाले...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाललाई १९५ रनको लक्ष्य

फाइल फोटो काठमाडौं, २७ असोज । आइसीसी क्रिकेट लिग च्याम्पियनसीको पाँचौ संस्करणको खेलमा केहीबेरअघि हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङ गरेको नेपालले ५० ओभरमा सवै विकेट लिँदा हङकङले...

View Article


Image may be NSFW.
Clik here to view.

हङकङद्वारा नेपाल पराजित

काठमाडौं, २७ असोज । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङद्वारा नेपाल ८३ रनले पराजित भएको छ । हङकङले दिएको १९५ रनको चुनौति पछ्याउने क्रममा नेपाल मात्र ३४.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो । नेपालका...

View Article

Image may be NSFW.
Clik here to view.

हार्नबाट जोगियो बार्सिलोना, रियल मड्रिडको कठिन जित

एजेन्सी, २९ असोज । शनिबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोना र एट्लेटिको मड्रिड बीचको खेल एकएक गोलको बराबरी सकिएको छ । खेलको २२ औ मिनेटमा साउल निगुइजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका...

View Article

Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगमा आर्सनल र चेल्सीलाई झट्का

एजेन्सी, २९ असोज । शनिबार राति भएको प्रिमियर लिगमा आर्सनल र चेल्सी पराजित भएका छन् । चेल्सी क्रिस्टल प्यालेससँग २-१ गोलले पराजित भएको छ भने आर्सनल पनि वाटफोर्डसँग २-१ गोलले नै पराजित भएको छ ।...

View Article
Browsing all 7991 articles
Browse latest View live