Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फ्रान्सको कठिन जित, स्विडेन पराजित

$
0
0

एजेन्सी, २५ असोज । विश्वकप छनोट खेलको ग्रप ए को अन्तिम खेलमा फ्रान्सले बेलारुसलाई २-१ गोलले पराजित गरेको छ ।

 

फ्रान्सका लागि एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरोर्डले गोल गरे । बेलारुसका लागि सारोकाले एक गोल गरे । सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि फ्रान्स छनोट भइसकेको छ ।

 

नेदरल्याण्डले स्विडेनलाई २-० गोलले पराजित गरेको छ । तर, विश्वकप छनोट खेलबाट भने आउट भएको छ ।

 

स्विडेनले भने प्लेअफ खेल्नेछ । नेदरल्याण्डका लागि दुवै गोल आर्जेन रोब्बेनले गरेका थिए ।

The post फ्रान्सको कठिन जित, स्विडेन पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles