Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

उरुग्वेको सानदार जित

$
0
0

एजेन्सी, २५ असोज । विश्वककप छनोट खेलमा उरुग्वेले बोलिभियालाई ४-२ गोलले पराजित गरेको छ ।

रसियामा सन् २०१८ हुने विश्वकपका लागि छनोट समेत भएको उरुग्वेका लागि मार्टिन सासेरेज र इडिसन काभानीले एकएक गोल गरे ।

लुइज स्वारेजले दुई गोल गरे । निकै रोमाञ्चक खेलमा उरुग्वेका खेलाडी गास्टोन सिल्भा र डियगो गुडिनले दुई आत्मघाती गोल गरेका थिए । बोलिभियाले भने विश्वकपका लागि छनोट हुन सकेन ।

The post उरुग्वेको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles