Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चिली चिप्लियो

$
0
0

एजेन्सी । ब्राजिलसँग ३-० गोलले पराजित भएपछि सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि चिली छनोट हुन असफल भएको छ ।

पहिलो हाफमा निकै सम्हालिएर खेलेको चिलीले दोस्रो हाफमा भने ब्राजिललाई रोक्न सकेन । ब्राजिलका लागि पोलिन्होले खेलको ५५ औ मिनेटमा गोल गरे ।

त्यसपछि खेलमा चम्किए ग्राबियल जेसस । उनले खेलको ५८ र ९० औ मिनेटमा गोल गरे ।

पेरुले कोलम्बियासँग एकएक गोलको बराबरी खेल खेलेपछि चिलीको प्लेअफ खेल्ने सपना पनि तुहिएको थियो । पाँचौ स्थानमा रहेको पेरुले अब प्लेअफ खेल्नेछ भने छैठो स्थानमा रहेको चिली आउट भएको छ ।

The post चिली चिप्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles