Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

संयुक्त राज्य अमेरिका पनि आउट

$
0
0

एजेन्सी, २५ असोज । ट्रिनिडाड एण्ड टोबागोसँग २-१ गोलले पराजित भएपछि संयुक्त राज्य अमेरिका पनि विश्वकप छनोट चरणबाटै बाहिरिएको छ ।

अमेरिकालाई तब झट्का लाग्यो जब ओमार गोन्जालेजले आत्मघाती गोल गर्दा ट्रिनिडाड एण्ड टोबागोले अग्रता लियो ।

खेलको ३७ औ मिनेटमा एल्भिन जोन्सले ट्रिनिडाड एण्ड टोबागाका लागि दोस्रो गोल गरे ।

अमेरिकाका लागि एकमात्र गोल क्रिस्टियन पुलिसिकले गरेका थिए । विश्वकपका लागि मेक्सिको, कोस्टारिका र पनामा छनोट भएका छन् । होण्डुरसले प्लेअफ खेल्नेछ । अमेरिका भने आउट भएको छ ।

The post संयुक्त राज्य अमेरिका पनि आउट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles