Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अनिश्चित बनेको नेपाल र हङकङबिचको खेल आजै हुने सम्भावना

$
0
0


काठमाडौं, ३१ असोज । सामुद्रिक आँधी र त्यसपछिको वर्षाका कारण अनिश्चित बनेको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङको दोश्रो खेल आजनै हुने सम्भावना कायमै छ ।
हङकङ क्रिकेट बोर्डका अनुसार नेपाली समय अनुसार दिउँसो साढे १२ बजेपछि खेल सुरु हुने सम्भावना छ । यसअघिको पहिलो खेलमा नेपाल हङकङ ८३ रनले पराजित भएको थियो ।
आजको खेल जितेमा नेपालको विश्वकपमा छनौट हुने सम्भावना कायमै रहने छ । आजको खेलमा पराजित भएमा नेपाल डिभिजन टु मा घटुवा हुनेछ ।

The post अनिश्चित बनेको नेपाल र हङकङबिचको खेल आजै हुने सम्भावना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles