Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पाकिस्तानका यी बलरले बलिङ गर्दा ‘नर्भस’हुन्छन् विराट कोहली

$
0
0

एजेन्सी । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले पाकिस्तानी बलर मोहम्मद आमिरको बललाई सामना गर्न आफूलाई निकै कठिन हुने गरेको बताएका छन् । एउटा टिभी कार्यक्रममा बोल्ने क्रममा कोहलीले यस्तो खुलासा गरेका हुन् ।

पाकिस्तानी बलर मोहम्मद आमिरले बलिङ गर्दा आफू निकै नर्भस हुने बताएका हुन् । विश्वकै उत्कृष्ट बलर आमिरलाई असाधारण खेलाडी भनेर प्रशंसा समेत गरेका छन् । गत वर्ष भारतमा भएको टि–२० वल्र्डकपका बेला कोहलीले आमिरलाई व्याट उपहार दिएका थिए ।

 

The post पाकिस्तानका यी बलरले बलिङ गर्दा ‘नर्भस’ हुन्छन् विराट कोहली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles