Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड बिक्रिमा

$
0
0

एजेन्सी, ३१ असोज । प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडका मालिक माइक एस्ले एकपटक पुनः चर्चामा आएका छन् । उन आफ्नो क्लब बिक्रिमा राखेका छन् ।

१० वर्षका बीचमा तीनपटक सम्म क्लब बिक्रिमा राखेका उनले यसपटक भने बेचेरै छाड्ने मिडिया रिपोर्टमा उल्लेख छ । यसबीच न्युक्यासल दुई पटकसम्म रेलिगेशन जोनमा परेको थियो ।

दुई पटक नै च्याम्पियनसिप कप जितेर फर्किएको क्लब यस सिजन प्रिमियर लिगमा फर्किएको हो । यसबीच उनले क्लबमा १३७ मिलियन पाउण्ड  खर्चिएका थिए ।

यस क्लबलाई किन्न ४०० मिलियन पाउण्डभन्दा बढी रकम पर्ने मिडिया रिपोर्टमा उल्लेख छ । सन् २०१६ मा उनले क्लब किनेर पछुताएको बताएका थिए । क्लबको प्रिमियर लिग अंक तालिकामा ११ अंक रहेको छ ।

The post प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड बिक्रिमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles