Quantcast
Viewing all articles
Browse latest Browse all 7991

इरानलाई ३-१ ले पराजित गर्दै स्पेन फिफा अन्डर-१७ विश्वकपको सेमिफाइनलमा

Image may be NSFW.
Clik here to view.

एजेन्सी, ६ कात्तिक । युरोपियन च्याम्पियन स्पेनले आइतबार दमदार खेल प्रदर्शन गर्दै इरानलाई ३-१ गोल अन्तरले पराजित गर्दै फिफा अन्डर-१७ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विजेताको दाबेदारको रुपमा हेरिएको स्पेन क्वाटर फाइनलमा इरानविरुद्ध लयमा देखियो । यस खेललाई छोड्न् हो भने इरानले प्रतियोगितामा कुनै पनि खेल हारेको थिएन ।

स्पेनका लागि कप्तान अबेल रुइजले १३ औं मिनेट, सर्जियो गोमेजले ६० औं मिनेट र फेरान टोरेसले ६७ मिनेटमा गोल गरे । उता इरानका लागि भने एकमात्र गोल सईद करीमीले ६९ औं मिनेटमा गरे ।

The post इरानलाई ३-१ ले पराजित गर्दै स्पेन फिफा अन्डर-१७ विश्वकपको सेमिफाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles