Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो बने उत्कृष्ट फिफा वर्ष खेलाडी

$
0
0

एजेन्सी, ७ कात्तिक । पोर्चुगल र स्पेनिस क्लब रियल मड्रिडका स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डो अर्जेन्टिनाका स्टार लियोनल मेसी र ब्राजिलका

स्टार नेइमारलाई पछि पार्दै फिफाको पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीबन्न सफल भएका छन् । लण्डनमा आयोजित कार्याक्रममा उनले लगातार दोस्रो वर्ष फिफाको पुरुष तर्फको उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।

रियल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिगको उपाधी, स्पेनिस ला लिगाको उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यो अवार्डसँगै उनले मेस्सीसँगको प्रतिस्पर्धा पनि बराबरी बनाएका छन् । दुवै खेलाडीले सर्वोत्कृष्ट खेलाडीकाे अवार्ड पाँचपाँच पटक जितेका छन् । रोनाल्डो अब बल्ल प्रतिस्पर्धा सुरु भएको बताएका छन् ।

सर्वोत्कृष्ट प्रशिक्षको उपाधि रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले जितेका छन् ।

The post मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो बने उत्कृष्ट फिफा वर्ष खेलाडी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images