Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एसी मिलान युभेन्ट्ससँग पराजित

$
0
0

एजेन्सी, १२ कात्तिक । एसी मिलानलाई २-० गोलले पराजित गर्दै इटालियन जायन्ट क्लब युभेन्ट्स इटालियन लिग सेरिया ए को शिर्षस्थानमा पुन उक्लेको छ ।

युभेन्ट्सका लागि दुबै गोल गोन्जालो हिगुइनले गरेका थिए ।

उनले खेलको २३ औ र ६३ औ मिनेटमा गोल गरेका थिए । दोस्रो स्थानमा रहेको नेपोलीको पनि समान २८ अंक रहेको छ तर नेपोलीले एक खेल कम खेलेको छ ।

The post एसी मिलान युभेन्ट्ससँग पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles