Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

रियल मड्रिडको सहज जित

एजेन्सी, १० कात्तिक । स्पेनिस कप कोपा डेल रेको पहिलो लिग चरण खेलमा रियल मड्रिडले फिउनलाब्राडालाई २-० गोलले पराजित गरेको छ । रियलका लागि मार्को एसिन्सियोले ६३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको बिलबाओ पराजित

एजेन्सी, १२ कात्तिक । शनिबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले एथ्लेटिको बिलबाओलाई २-० गोलले पराजित गरेको छ । बार्साका लागि लियोनल मेस्सीले खेलको ३६ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।...

View Article


Image may be NSFW.
Clik here to view.

शनिबार भएको प्रिमियर लिगका खेल नतिजाहरु यस्ता छन्

एजेन्सी, १२ कात्तिक । शनिबार राति भएको प्रिमियर लिगमा लिभरपुल, म्याचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल र चेल्सी विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले टोटनहमलाई १-० गोलले पराजित गरेको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

एसी मिलान युभेन्ट्ससँग पराजित

एजेन्सी, १२ कात्तिक । एसी मिलानलाई २-० गोलले पराजित गर्दै इटालियन जायन्ट क्लब युभेन्ट्स इटालियन लिग सेरिया ए को शिर्षस्थानमा पुन उक्लेको छ । युभेन्ट्सका लागि दुबै गोल गोन्जालो हिगुइनले गरेका थिए ।...

View Article

Image may be NSFW.
Clik here to view.

फिफा यु–१७ विश्वकपः स्पेनको लज्जास्पद हार, इङ्ल्याण्डले जित्यो उपाधि

एजेन्सी, १२ कात्तिक । भारतको कोलकातामा शनिबार राति भएको सत्र वर्षमुनिको फिफा विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डले जितेको छ । फाइनलमा स्पेनलाई ५–२ ले हराउँदै इंग्ल्याण्डको उपाधि जितेको हो । दुई गोलको...

View Article


Image may be NSFW.
Clik here to view.

रियल मड्रिड पछारियो, बार्सासँगको अंकदुरी झन् बढ्यो

एजेन्सी, १३ कात्तिक । पहिलो हाफमा एक गोलले पछि परेको जिरोनाले दोस्रो हाफमा सानदार कमव्याक गर्दा रियल मड्रिड २-१ गोलले पराजित भएको छ । यो जितसँगै ८७ वर्ष पछि जिरोनोसँग रियल पराजित भएको छ । पहिलो हाफमा...

View Article

Image may be NSFW.
Clik here to view.

राइनो संरक्षण गोल्डकप आजदेखि

  नवलपरासी, १३ कात्तिक । मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हुँदैछ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै...

View Article

Image may be NSFW.
Clik here to view.

न्युक्यासल युनाइटेड पराजित

एजेन्सी, १४ कात्तिक । सोमबार राति भएको प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई बन्र्लीले १-० गोलले पराजित गरेको छ । बन्र्लीका लागि एकमात्र गोल जेफ हेनरिकले गोल गरेका थिए । यो जितसँगै बन्र्लीले अंक...

View Article


Image may be NSFW.
Clik here to view.

२०२२ को विश्वकप कतारका लागि तनावग्रस्त बन्दै

एजेन्सी, १४ कात्तिक । विश्वकप फुटबल २०२२ कतारमा हुने पक्का भइसकेको छ तर यसको तयारी गर्न कतारले निकै कष्ट उठाइरहनु परेको छ । विश्वकपकै लागि भनेर कतारका विभिन्न स्थानमा स्टेडियमहरु निर्माण भइरहेका छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

किर्गिस्तानसँग नेपाल पराजित

काठमाडौं, १४ कात्तिक । एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोना बराबरीमै सिमित

काठमाडौँ, १५ कात्तिक । मंगलबार राति भएको च्याम्पियन्स लिगको समुह ग्रुप डि को खेलमा बार्सिलोना र ओलम्पियाकोसले गोलरहित बराबरी खेल खेलेका छन् । दुवै पक्षले आक्रामक खेल खेले पनि गोल भने गर्न सकेनन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सीको लज्जास्पद हार

एजेन्सी, १५ कात्तिक । पछिल्लो समय चेल्सीको खेल खस्किएको फुटबल विश्लेषकहरु बताउँछन् । यसको उदाहरण मंगलबार राति भएको च्याम्पियन्स लिगमा पनि देखियो । चेल्सी रोमासँग ३-० गोलले पराजित भएपछि प्रशिक्षक...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः पिएसजीले हान्यो पाँच गोल

एजेन्सी, १५ कात्तिक । यस सिजन उच्च फर्ममा रहेको पिएसजीले च्याम्पिन्स लिगमा सानदार जित हात पारेको छ । पिएसजीले एड्रलेचलाई ५-० गोलले पराजित गर्दै च्याम्पिन्स लिगमा अपराजित यात्रा कायम कायम राखेको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगमा म्यानुको सहज जित

एजेन्सी, १५ कात्तिक । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले बेनेफिकामाथि २-० गोलको जित दर्ता गरेको छ । म्यानुको घरेलु मैदानमा भएको खेलमा एन्थोनी मार्सलले १५ औ मिनेटमा पाएको पेनाल्टी मिस गरे ।...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिड टोटनहमसँग पराजित

एजेन्सी, १६ कात्तिक । बुधबार राति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडलाई टोटनहमले ३-१ गोलले पराजित गरेको छ । पछिल्लो समय गतिलो खेल प्रदर्शन गर्न नसकेको रियललाई टोटनहमले पराजयको स्वाद चखाएको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीको सामु निरिह बन्यो नेपोली

एजेन्सी, १६ कात्तिक । बुधबार राति भएको च्याम्पियन्स लिगको रोमाञ्चक खेलमा नेपोली म्यानचेस्टर सिटीसँग ४-२ गोलले पराजित भएको छ । खेलमा नेपोलीले अग्रता बनाए पनि म्यान सिटीले सानदार कमव्याक गरेको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुलको सहज जित

एजेन्सी, १६ कात्तिक । बुधबार राति भएको च्याम्पियन्स लिगमा लिभरपुलले मारिबोरलाई ३-० गोलले पराजित गरेको छ । १५ दिन अगाडि भएको खेलमा लिभरपुलले मारिबोरलाई सात गोलले पराजित गरेको थियो । यो जितसँगै लिभरपुल...

View Article


Image may be NSFW.
Clik here to view.

रोनाल्डो भन्छन्- रियलसँग नयाँ सम्झौता गर्दिनँ

एजेन्सी, १६ कात्तिक । रियल म्याड्रिडका स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले उक्त क्लबसँगको पूरानै सम्झौतालाई निरन्तरता दिने बताएका छन् । बुधबार राति भएको च्याम्पियन लिगमा टोटनहमसँग ३–१ गोल अन्तरले...

View Article

Image may be NSFW.
Clik here to view.

आर्सनल बराबरीमै सिमित, इभर्टन आउट

एजेन्सी, १७ कात्तिक । बिहिबार राति भएको युरोपा लिगमा आर्सनल र एफके सिआरभेनाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।   ग्रुप एचमा अपराजित रहेको आर्सनलको १० अंक रहेको छ । उता इभर्टनको खराब खेल प्रदर्शन...

View Article

Image may be NSFW.
Clik here to view.

प्रतिष्ठाका लागि युएइसँग नेपालको भिडन्त

काठमाडौं, १८ कात्तिक । किर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट चयम्पियनसीप फूटबल अन्तर्गत युएइसँग नेपालले आज प्रतिष्ठाको खेल खेल्दैछ । समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै...

View Article
Browsing all 7991 articles
Browse latest View live