Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलको सहज जित

$
0
0

एजेन्सी, १६ कात्तिक । बुधबार राति भएको च्याम्पियन्स लिगमा लिभरपुलले मारिबोरलाई ३-० गोलले पराजित गरेको छ ।

१५ दिन अगाडि भएको खेलमा लिभरपुलले मारिबोरलाई सात गोलले पराजित गरेको थियो ।

यो जितसँगै लिभरपुल अर्को चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो भएको छ ।

लिभरपुलकालागि मोहमम्द सलाहा, इम्री कान र ड्यानियल स्टरिजले एकएक गोल गरेका थिए । यो जितसँगै लिभरपुल ८ अंककासाथ शिर्ष स्थानमा रहेको छ ।

The post लिभरपुलको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles