Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगमा म्यानुको सहज जित

$
0
0

एजेन्सी, १५ कात्तिक । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले बेनेफिकामाथि २-० गोलको जित दर्ता गरेको छ ।

म्यानुको घरेलु मैदानमा भएको खेलमा एन्थोनी मार्सलले १५ औ मिनेटमा पाएको पेनाल्टी मिस गरे ।

खेलको ४५ औ मिनेटमा माइलले आत्मघाती गोल गर्दा म्यानुले अग्रता बनायो ।

खेलको ७८ औ मिनेटमा डेली बिल्डले पेनाल्टीमा गोल गर्दै म्यानुलाई दुई गोलको अग्रता बनाए । यसपछि खेलमा कुनै गोल हुन सकेन । लिग चरणका सबै खेल जितेको म्यानुका १२ अंक रहेको छ ।

 

The post च्याम्पियन्स लिगमा म्यानुको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles