सेभिल्लामाथि बार्सिलोनाको कठिन जित
एजेन्सी, १९ कात्तिक । शनिबार राति भएको स्पेनिस लिग लालिगामा अल्कासर चम्कदाँ बार्सिलोनाले सेभिल्लामाथि २-१ गोलको जित दर्ता गराउन सफल भएको छ । खेलको २३ औ मिनेटमा गोल गर्दै उनले बार्सिलोनालाई अग्रता...
View Articleपिएसजीले हान्यो पाँच गोल
एजेन्सी, १९ कात्तिक । फ्रेन्च लिगमा पिएसजीले एन्गर्सलाई ५-० गोलले पराजित गर्न सफल भएको छ । यस सिजन उत्कृष्ट खेल खेलेको पिएसजीका लागि इडिसन काभानी र काइलियन एमबाप्पेले दुईदुई गोल गरेका थिए । जुलियन...
View Articleलिभरपुलको सानदार जित
एजेन्सी, १९ कात्तिक । शनिबार राति भएको प्रिमियर लिगमा लिभरपुलले वेस्टह्यामलाई ४-१ गोलले पराजित गरेको छ । पछिल्ला खेलहरुमा उच्च फर्ममा रहेको लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गरेका थिए । त्यस्तै...
View Articleरियलको सानदार कमब्याक
एजेन्सी, २० कात्तिक । आइतबार राति भएको स्पेनिस लिगमा रियल मड्रिडले लस पल्मासलाई ३-० गोलले पराजित गरेको छ । गएको हप्ता जिरोना र च्याम्पियन्स लिगमा टोटनहमसँग पराजित भएपछि रियलको रक्षापक्तिको खुबै आलोचना...
View Articleआर्सनल पराजित, म्यान सिटीले बनायो नयाँ रेकर्ड
एजेन्सी, २० कात्तिक । प्रिमियर लिगमा लगातार ९ खेल जित्दै म्यानचेस्टर सिटीले नयाँ रेकर्ड बनाउन सफल भएको छ । म्यान सिटीले आफ्नो घरेलु मैदानमा आर्सनललाई ३-१ गोलले पराजित गरेको छ । यो म्यान सिटीका लागि...
View Articleम्यानचेस्टर युनाइटेड चेल्सीसँग पराजित
एजेन्सी, २० कात्तिक । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड चेल्सीसँग एक गोलले पराजित भएको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा भने गोल हुन सकेन । दोस्रो हाफमा भने म्यानुका खेलाडीले...
View Articleप्रशिक्षक स्लाभेन बिलिक बर्खास्त
एजेन्सी, २१ कात्तिक । वेस्टहमले स्लाभेन बिलिकलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ । प्रिमियर लिगमा लिभरपुलसँग ४१ गोलले पराजित भएपछि उनी बर्खास्त भएका हुन् । यस सिजन प्रिमियर लिगमा गतिलो खेल प्रदर्शन...
View Articleरियल म्याड्रिडद्वारा लास पामास पराजित
एजेन्सी, २१ कात्तिक । रियल म्याड्रिडले लगातार दुई हारपछि उठिहरेको प्रश्नलाई शान्त बनाउँदै स्पेनिस फुटबल लिग ‘ला लिगा’ मा लास पामासलाई ३-० गोल अन्तरले पराजित गरेको छ । रियलका लागि कासेमिरो, इस्को र २१...
View Articleयुवा क्रिकेट टोली एसिया कपमा सहभागी हुने, को-को परे टिममा ?
काठमाडौं, २१ कात्तिक । मलेसियामा हुने एशिया कप उन्नाइस वर्षमुनि (यू–१९) क्रिकेट प्रतियोगितामा लागि नेपाली युवा टोलीले भाग लिने भएको छ । पन्ध्र खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको तयारीका...
View Articleइटाली आउट
एजेन्सी, २८ कात्तिक । विश्वकप छनोट अन्तर्गतकोे सोमबार राति भएको खेलमा पूर्व विश्वविजेता इटालीक स्वीडेजसँग गालरहित बराबरी खेल्दा विश्वकपबाट बाहिरिएको छ । सन् २०१८ मा रसियामा हुने विश्वकप खेल्ने इटालीको...
View Articleअन्तर्राष्ट्रिय फुटबलबाट बुफोनले पनि लिए सन्यास
एजेन्सी, २८ कात्तिक । सन् २०१८ मा रसियामा हुने विश्वकपमा छनोट हुन नसकेपछि इटालीका गोलरक्षक जियानलुइगी बुफोनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । स्वीडेनविरुद्ध निराशाजनक खेल प्रदर्शन...
View Articleएएफसी एसियन कप छनोट फुटबलः फिलिपिन्ससँग भिड्दै नेपाल
फाइल फोटो काठमाडौं, २८ कात्तिक । एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने...
View Articleनेपालद्वारा मलेसिया ८ विकेटले पराजित
काठमाडौं, २८ कात्तिक । एसीसी यू-१९ एसिया कपको समूह चरणको अन्तिम नेपालले मलेसियालाई पराजित गरेको छ । मंगलबार मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले दिएको ४६ रनको...
View Articleभारतमाथि बंगलादेशको सानदार जित, नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं, २८ कात्तिक । एसीसी यू-१९ एसिया कपको समूह चरणको अन्तिम खेलमा भारतमाथि बंगलादेशले ८ विकेटको सानदार जित हासिल गरेको छ । यससँगै नेपाल समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ...
View Articleनेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्न्यास
काठमाडौँ, २८ कात्तिक । एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा...
View Articleअर्जेन्टिनाको लज्जास्पद हार
एजेन्सी, २९ कात्तिक । मंगलबार राति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ गोलले पराजित भएको छ । दुई गोलको अग्रता बनाएपछि नाइजेरियाले सानदार कमव्याक गर्दै अर्जेन्टिनालाई...
View Articleहार्नबाट जोगियो जर्मनी
एजेन्सी, २९ कात्तिक । मैत्रीपुर्ण खेलमा लार्स स्डिलले अन्तिम मिनेटमा गोल गर्दा जर्मनी फ्रान्ससँग हार्नबाट जोगिएको छ । रोमाञ्चक खेलमा जर्मनीले फ्रान्सलाई २–२ गोलको बराबरी रोक्न सफल भएको हो । फ्रान्सका...
View Articleआयरल्याण्डलाई हराउँदै डेनमार्क विश्वकप फुटबलमा छनौट
एजेन्सी, २९ कात्तिक । रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा गएराति डेनमार्कले रिपब्लिक अफ...
View Articleरोनाल्डोको रियल मड्रिड छोड्ने चाहना सार्वजनिक, नयाँ सम्झौता गर्न अस्वीकार
एजेन्सी, २९ कात्तिक । फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोको रियल मड्रिड छोड्ने चाहना सार्वजनिक भएको छ । बेलायती पत्रिका द सनका अनुसार रोनाल्डोले रियल मड्रिडसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेका छन्...
View Articleइटालियन प्रशिक्षक भेन्टुरा बर्खास्त
एजेन्सी, ३० कात्तिक । सन् २०१८ मा रसियामा हुने विश्वकपकमा छनोट हुन नसकेपछि इटालीले प्रशिक्षक जियान भेन्टुरालाई बर्खास्त गरेको छ । विश्वकप छनोटको प्लेअफ खेलमा स्वीडेनसँग एक गोलले पराजित भएपछि इटालीको...
View Article