Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलको सानदार जित

$
0
0

एजेन्सी, १९ कात्तिक । शनिबार राति भएको प्रिमियर लिगमा लिभरपुलले वेस्टह्यामलाई ४-१ गोलले पराजित गरेको छ ।

पछिल्ला खेलहरुमा उच्च फर्ममा रहेको लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गरेका थिए ।

त्यस्तै जोए माटिप र अलेक्जेण्डर च्याम्बरलिनले एकएक गोल गरेका थिए । यो जितसँगै लिभरपुलले ११ खेलमा १९ अंक जोडेको छ ।

अंक तालिकामा लिभरपुल छैटौ स्थानमा रहेको छ ।

The post लिभरपुलको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images