एजेन्सी, २० कात्तिक । प्रिमियर लिगमा लगातार ९ खेल जित्दै म्यानचेस्टर सिटीले नयाँ रेकर्ड बनाउन सफल भएको छ ।
म्यान सिटीले आफ्नो घरेलु मैदानमा आर्सनललाई ३-१ गोलले पराजित गरेको छ ।
यो म्यान सिटीका लागि केभिन डि ब्रुने, सर्जियो अगुइरो र ग्राबियल जेससले एकएक गोल गरेका थिए ।
आर्सनलका लागि एकमात्र गोल लाकाजेट्टीले गरेका थिए । यो जितसँगै सिटीको अंक तालिकामा ११ खेलमा ३१ अंक रहेको छ ।
The post आर्सनल पराजित, म्यान सिटीले बनायो नयाँ रेकर्ड appeared first on Sajha Post.