Quantcast
Viewing all articles
Browse latest Browse all 7991

सेभिल्लामाथि बार्सिलोनाको कठिन जित

Image may be NSFW.
Clik here to view.

एजेन्सी, १९ कात्तिक । शनिबार राति भएको स्पेनिस लिग लालिगामा अल्कासर चम्कदाँ बार्सिलोनाले सेभिल्लामाथि २-१ गोलको जित दर्ता गराउन सफल भएको छ ।

खेलको २३ औ मिनेटमा गोल गर्दै उनले बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, सेभिल्लो खेलको ५९ औ मिनेटमा बराबरी गोल फर्काएको थियो ।

खेलको ६५ औ मिनेटमा बार्साका लागि उनले दोस्रो गोल गरे । यो जितसँगै बार्सिलोनाले ११ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ ।

त्यस्तै एट्लेटिको मड्रिडले डेपोटिपो लाकुरालाई एक गोलले पराजित गरेको छ । ११ खेल खेलेको बार्सिलोनाको ३१ अंक रहेको छ भने रियलको २० अंक छ ।

रियलले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ । दोस्रो स्थानमा रहेको भ्यालेनसियाको २७ अंक रहेको छ ।

The post सेभिल्लामाथि बार्सिलोनाको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles